नेपालको यी ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने

नेपालको ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले नेपालको ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने जनाएको हो ।आईस्पानका अनुसार इलाम, विराटनगर, खोटाङ्ग, गाईघाट, इनारुवा, धरान, धुवही, लहान र डोटीको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने छ । नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्च स्तरिय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गैरकानुनी ढङ्गले इन्टरनेट प्वाइन्ट - Data Center, POP र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरवेटी समेतको विद्युत लाईन काट्ने कार्य निरन्तर रुपमा भईरहेकोले ९ ठाउँको इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने आईस्पानले जनाएको हो । आईस्पानका अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युत लाईन काट्नाले त्यहाँ हाल ब्याकअप सिस्टमको प्रयोग भइरहेको छ। ब्याकअप सिस्टमले गर्दा मात्रै उक्त स्थानहरुमा इन्टरनेट चलिरहेको अवस्था भएकोले कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्छ।आईस्पानले भनेको छ 'ब्याकअप सिस्टमले धान्न छोडे पछी यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने कुरा ग्राहक महानुभावहरु र सम्बन्धित सवैलाई दुःखका साथ जानकारी गराउदछौ।'आफुहरुले पोल भाडा तिर्न तत्पर रहेको तर नेपाल सरकारको उच्च स्तरिय समितिको प्रतिवेदन अनुसार भएमा मात्र आफुहरुले भदा तिर्ने आईस्पानले प्रष्ट पारेको छ ।

सम्बन्धित सामग्री

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौँ,२४ जेठ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो । आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, […]

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो । आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोेटीमा …

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएको हो । आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान […]

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ।

यी १३ ठाउँमा जुनसुकै बेला पनि बन्द हुन सक्छ इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले १३ ठाउँमा जुनसुकै बेला पनि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।  एक सूचना प्रकाशित गर्दै आस्पानले इलाम, विराटनगर खोटाङ, गाइघाट, इनरूवा, धरान, दुवही, लहान, डोटी, भैरहवा, ताँडी, विराटचोक र रंगोलीमा कुनै पनि बेला  इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको हो ।  नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको...

जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने

काठमाडौं, जेठ १९ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ । पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत् प्राधिकरणले बिजुली काटिरहेको भन्दै आईस्पानले इन्टरनेट बन्द हुनसक्ने जनाएको हो । योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ । परीक्षा नियन्त्रण […]

मेलम्ची जुनसुकै बेला बन्द हुन सक्ने

मेलम्ची खानेपानी आयोजना जुनसुकै बेला बन्द हुने सम्भावना बढेको छ । प्रि–मनसुनकै समयमा भारी वर्षा हुने पूर्वानुमानसँगै बाढी आउन सक्ने सम्भावना बढेकाले आयोजनामा हुने सम्भावित क्षतिलाई जोगाउन आयोजना बन्द गर्नुपर्ने देखिएको हो ।यही बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । लगत्तै जेठ पहिलो साता पनि वर्षा हुने मौसम्विदको भनाइ छ […]

मेलम्ची जुनसुकै बेला बन्द हुन सक्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजना जुनसुकै बेला पनि बन्द हुने सम्भावना बढेको छ । प्रि-मनसुनकै समयमा भारी वर्षा हुने पूर्वानुमानसँगै बाढी आउन सक्ने सम्भावना बढेकाले आयोजनामा हुने सम्भावित क्षतिलाई जोगाउन आयोजना बन्द गर्नुपर्ने देखिएको हो ।यही बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । लगतै जेठ पहिलो साता पनि वर्षा हुने […]

देव गुरूङ भन्छन्, जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरू जुनसुकै बेला सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी आफूहरूको सुझावविपरीत यथास्थितिमै संसदमा टेबुल गरेकाले जुनसुकै बेला सरकारबाट बाहिरिने बताएका हुन् । पार्टीभित्र सहमति भएरै एमसीसी टेबुल भएको हो : मन्त्री झाक्री एमसीसी सदनमा टेबुल भइसकेकाले अब अनुमोदनको प्रक्रियासम्म कुर्ने, निर्णयार्थ प्रक्रियामा […] The post देव गुरूङ भन्छन्, जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोभिड अध्यादेशः जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुन सक्ने

सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ।