काठमाडौं, जेठ १९ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ । पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत् प्राधिकरणले बिजुली काटिरहेको भन्दै आईस्पानले इन्टरनेट बन्द हुनसक्ने जनाएको हो । योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ । परीक्षा नियन्त्रण […]