देव गुरूङ भन्छन्, जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरू जुनसुकै बेला सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी आफूहरूको सुझावविपरीत यथास्थितिमै संसदमा टेबुल गरेकाले जुनसुकै बेला सरकारबाट बाहिरिने बताएका हुन् । पार्टीभित्र सहमति भएरै एमसीसी टेबुल भएको हो : मन्त्री झाक्री एमसीसी सदनमा टेबुल भइसकेकाले अब अनुमोदनको प्रक्रियासम्म कुर्ने, निर्णयार्थ प्रक्रियामा […] The post देव गुरूङ भन्छन्, जुनसुकै बेला सरकारबाट बाहिरिन्छौं appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

देव गुरुङले पृथ्वीसुब्बालाई बधाई दिँदै भने- वाम एकताको पहल गरौँ

लमजुङ । गएको स्थानीय निर्वाचनअघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूको प्रयासलाई इन्कार गर्‍याे । २०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस-माओवादी तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’को सुरुवात भएको थियो । पछि केन्द्रीयस्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा […] The post देव गुरुङले पृथ्वीसुब्बालाई बधाई दिँदै भने- वाम एकताको पहल गरौँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय सहमति नहुँदै एमसीसी कार्यसूचीमा समेटियो : देव गुरूङ

प्रतिनिधिसभा बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राखिएको भन्दै नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति नगरी एमसीसी कार्यसूचीमा समेटिएको भन्दै आपत्ति जनाउनुभएको हो । एमसीसीलाई राष्ट्रिय सहमति जुटाएर मात्र संसदमा पेश गर्नुपर्ने माओवादीको धारणा रहेको र कार्यव्यवस्था समितिमासमेत यही बताएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रधानन्यायाधीशले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुभएन : देव गुरूङ

नेकपा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरूङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीशको जिम्मेवारी पूरा गर्न नसकेको बताएका छन् । प्रधानन्यायाधीश जवराविरूद्व दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावक गुरूङले जबराले संविधानले दिएको...

प्रतिनिधि सभा विघटनविरूद्ध विपक्षी गठबन्धन सडक संघर्षमा जाने

संघर्षका कार्यक्रम बनाउनका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा एमालेका नेता भीम रावल, नेकपा माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल नै बनाइएको छ।

अर्को सरकार बन्न नदिने राष्ट्रपतिको नियत देखियोः देव गुरूङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देब गुरूङले राष्ट्रपति विद्यादेवी भण्डारीले बैकल्पिक सरकार बन्न नदिने नियत राखेको बताएका छन्।

रूपन्देही समाजको नयाँ वर्षको शुभकामना कार्यक्रम

कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको थियो। सिड्नीस्थित टेम्पी पार्कमा सम्पन्न कार्यक्रममा एनआरएनका केन्द्रीय उपाध्यक्ष मन केसी, ओसेनिया संयोजक होम पाण्डे, प्रवासी नेपाली एकता मन्चका रमेश पाण्डे, एनआरएनका उपाध्यक्ष देव गुरूङ, प्रवक्ता नन्दु गुरूङ, सामाजिक अभियन्ता दिनेश पोख्रेल लगायतले नेपाली नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए।

शम्भु थापालाई न्यायाधीशको प्रश्न : सरकार चलाउन सहयोग गरेको त देखिएन नि ?

१३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै नेताहरुले सरकारलाई काम गर्न नदिएको तथा घेराबन्दी गरेको गुनासो गर्दै आएका छन् । संवैधानिक इजलासमा नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरूङ समेतको रिटमा बहस …

संसद् विघटनको निर्णयलाई नसच्याइए संकटकाल लागू हुनसक्छ : देव गुरूङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेता देव गुरूङले संसद् विघटनको निर्णयलाई नसच्याइए संकटकाल लागू हुनसक्ने बताएका छन्।

दाहाल-नेपाल समुहवाट संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

नेकपाका पुस्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधावकुमार नेपाल समुहवाट संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ ...

माअाेवादी मुख्य सचेतकमा देव गुरूङ

काठमाडौं । माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रमुख सचेतक बनाएको छ । गुरुङ सभामुखको दाबेदार थिए । तर, कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि...