सञ्‍चार गृहमा प्रहरी प्रवेश गराएर पक्राउ गर्नु प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्य : सम्पादकहरू

काठमाडाैँ - सम्पादकहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, ...

सम्बन्धित सामग्री

अनलाइनमार्फत सट्टाबाजी खेलाएको आराेपमाम चारजना पक्राउ

काठमाडौँ ।  विभिन्न अनलाइन ग्याम्बलिङ/अनलाइन क्यासिनो गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कंलकी बस्ने २४ […]

दिउँसै टेलिकमको तार चोर्ने रंगेहात पक्राउ

काठमाडौँ – दिनडाहडै नेपाल टेलिकमको चार चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो शंखरापुर नगरपालिका–९ लाकिलामा चोरी गर्ने उद्देश्य टेलिकमको तार काटिरहेको अवस्थामा प्रहरीले रमेश क्षेत्रीलाई रंगेहात पक्राउ गरेको हो। काभ्रेपलाञ्चोक भुल्लु घर घएका क्षेत्री जोरपार्टी बस्दै आएका छन्। साँखु प्रहरी प्रभावले अनुसन्धान तथा कारवाहीको लागि क्षेत्रीलाई प्रहरी बृत्त बौद्धमा पठाएको छ।

सामाजिक सञ्जालमार्फत हैरानी तथा अपमान गर्ने पक्राउ

काठमाडौं : सामाजिक सञ्जाल भाइबरमार्फत नाबालिकालाई दु:ख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।राजाले नाबालिकाको तस्वीर ईडिट गरी बनाएको अश्लील भिडियो भाइबरमार्फत पठाई डर त्रास देखाई नाजायज फाईदा लिन खोजेको र उद्देश्य पूरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरिदिने भनी नाबालिकालाई मानसिक यातना तथा दु:ख, हैरानी दिएको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको

नाइट क्लबमा गोली चल्दा २ जनाको मृत्यु

ओस्लो – नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोली काण्डमा दुई जनाको मृत्यु भएको छ। घटनामा १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलीबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ । प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो […]

नर्वेको नाइटक्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० जना घाइते

काठमाडौँ । नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलाबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ । प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न […]

नर्वेको नाइट क्लबमा गोली चल्यो, २ जनाको मृत्यु, तीन जना गम्भीर

नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले  गोलाबारी एउटा  लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ । प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न सकेको छैन ।ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ । ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ’, ओस्लो प्रहरी विभागले ट्वीटमा

नर्वेमा धनुषवाण आक्रमण हुँदा पाँच जनाको ज्यान गयो

काठमाण्डाै - नर्वेको राजधानी ओस्लोबाट दक्षिण पश्चिमी क्षेत्रमा पर्ने कोङग्सबेर्गमा आक्रमण हुँदा पाँच जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । आक्रमणमा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार एक जनाले मात्रै आक्रमण गरेको देखिएको छ । तर आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीले जनाएको छ । आक्रमणकारीले धनुषवाणले आक्रमण गरेका प्रहरीले जनाएको छ ।

अमेरिकी संसद नजिकै बिस्फोटकको धम्की दिने व्यक्ति पक्राउ

अमेरिकाको संसद भवन नजिकै आफूसँग बिस्फोटक पदार्थ भएको भनेर धम्की दिने एक व्यक्तिलाई पक्राउ गरिएको छ । यी व्यक्तिको नाम फ्लोएड डे रोजबेरी हो, उनी ४९ वर्षका हुन् । बिस्फोटकको धम्की दिएको केही घण्टापछि फ्लोएडले आत्मसमर्पण गरेका हुन् । हाल उनको उद्देश्य पुष्टि हुन सकेको छैन । प्रहरीले ती व्यक्तिको गाडीको पनि तलासी गरिरहेको छ । संसदमा यतिबेला छुट्टी चलिरहेको छ तर त्यहाँ कर्मचारी काम गरिरहेका छन् । बिस्फोटकको धम्की दिएपछि थुप्रै भवन खाली गरिएको छ । गाडीबाट लाइभ गर्ने व्यक्तिको भिडिय

राष्ट्रपति माेइसीकाे हत्या प्रकरणमा प्रमुख संदिग्ध प्रकाउ : हैटी प्रहरी

काठमाण्डाै – गएको हप्ता हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्या प्रकरणका प्रमुख संदिग्ध एक डाक्टरलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार पक्राउ पर्नेमा ६३ वर्षीय हैटीका नागरिक क्रिस्टियन इम्यानुएल सेनोन हुन् । उनी ‘राजनीतिक उद्देश्य’ साथ गएको जुन महिनाको सुरुवातमा निजी विमानबाट हैटी आएका बताइएको छ ।  यसअघि प्रहरीले गएको ७ जुलाईमा २८ विदेशी भाडाका सैनिकले राष्ट्रपति जोभनेल मोइसीको निवासमा आक्रमण गरेर उहाँको हत्या गरिएको बताएको थियो ।  त्यस आक्रमणमा मोइसीकी प...

भारतमा जासूसी गर्न आएका चिनियाँ पक्राउ

भारतमा बिहीवार बीएसएफले एक चिनियाँ नागरिकलाई गैरकानूनी रूपमा बंगलादेशबाट भारत पस्न लाग्दा पक्राउ गरेको छ ।  ती चिनियाँ नागरिक पश्चिम बंगालको मालदामा आउँदा पक्राउ परेका हुन् । बीएसएफ, प्रहरी र गुप्तचर संस्थाहरूले ती चिनियाँ नागरिकलाई कडा केरकार गरेका छन् ।  पक्राउ परेका चिनियाँ नागरिक हान जुनवई हुन् र उनी चीनको खबे प्रान्तमा बस्छन् । उनीसँग फेब्रुअरी महिनामा जारी चिनियाँ पासपोर्ट फेला परेको छ । पासपोर्टमा बंगलादेशको भिसा छ ।  गैरकानूनी रूपमा भारत प्रवेश गर्नुको उद्देश्य के हो भनी उनीसँग सोधपु...