भारतमा जासूसी गर्न आएका चिनियाँ पक्राउ

भारतमा बिहीवार बीएसएफले एक चिनियाँ नागरिकलाई गैरकानूनी रूपमा बंगलादेशबाट भारत पस्न लाग्दा पक्राउ गरेको छ ।  ती चिनियाँ नागरिक पश्चिम बंगालको मालदामा आउँदा पक्राउ परेका हुन् । बीएसएफ, प्रहरी र गुप्तचर संस्थाहरूले ती चिनियाँ नागरिकलाई कडा केरकार गरेका छन् ।  पक्राउ परेका चिनियाँ नागरिक हान जुनवई हुन् र उनी चीनको खबे प्रान्तमा बस्छन् । उनीसँग फेब्रुअरी महिनामा जारी चिनियाँ पासपोर्ट फेला परेको छ । पासपोर्टमा बंगलादेशको भिसा छ ।  गैरकानूनी रूपमा भारत प्रवेश गर्नुको उद्देश्य के हो भनी उनीसँग सोधपु...

सम्बन्धित सामग्री

अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्। उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब […]

कल बाइपास गरेर नेटवर्किङ धन्दा, वीरगन्जबाट तीन चिनियाँ पक्राउ

वीरगन्जमा अवैध तरिकाले कल बाइपास गरेर नेटवर्किङ धन्दा चलाउने चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। शनिबार प्रहरीले वीरगन्ज महानगरपालिका– १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको...

तीन चिनियाँ पक्राउ, राजस्वमा पठाइने

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सिआइबीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। विदेशी मुद्रासहित पक्राउ पर्नेमा चिनियाँ नागरिक चोङ छ्याङ, चाओ हुई, र तान चिङ रहेका छन्। उनीहरुसँग ठूलो मात्रामा नेपाली पैसा र थोरै विदेशी पैसा बरामद गरिएको जनाइएको छ। सुन प्रकरणमा पनि अनुसन्धान भने जारी रहेको जनाइएको छ ।सुन तस्करी प्रकरणको आशंका गरिए पनि राजस्व छली गरेको जस्तो देखिएकाले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक

भोटखोलाबाट चिनियाँ पक्राउ

संखुवासभा : संखुवासभाको भोटखोला गापा–१ स्थित किमाथांका नाकाबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्। सोमबार दिउँसो उनी पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले उक्त जानकारी दिएका हुन्। पक्राउ पर्नेमा झाङ ३४ वर्षीय चाङ यी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। निषेधित क्षेत्र पुगेका चाङलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो।उनलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय खाँदबारी ल्याइँदै गरेको प्रहरीले जनाएको छ। अनुसन्ध

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

काठमाडौँ,८ पुष । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा […]

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।  प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन...

लुटपाट गरेको आरोपमा ढाकामा चार चिनियाँ पक्राउ

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित उत्तरा उप–नगरबाट ५० लाख टाका (रूपैँया) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरिएको छ । ढाका मेट्रोपोलिटन प्रहरीले चारै जना नागरिकलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको जनाएको छ । चिनियाँ नागरिक ली वेन जिङ र उनका बङ्गलादेशी पति शाह जहाँगीरको सम्लग्नता रहेको हुनसक्ने प्रहरीले बताएको छ । […]

किमाथांकाबाट एकजना चिनियाँ पक्राउ

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकाबाट एकजना चिनियाँ पक्राउ परेका छन्। पक्राउ पर्नेमा २८ वर्षीय चाऊ चिनचियान रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।पक्राउ परेका चिनियाँलाई शुक्रबार दिउँसो हेलिकप्टरमार्फत अध्यागमन विभाग कालिकास्थान काठमाडौं लगिएको डिएसपी सुवेदीले बताए। उनी के कति कारणले संखुवासभा आएका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। चिनियाँ चिनचियानलाई संखुवासभाको भोटखोला&nda

अर्धतरल साढे चार किलो सुनसहित एक चिनियाँ पक्राउ

अर्धतरल अवस्थाको झन्डै पाँच किलो सुनसहित ३६ वर्षीय चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार पक्राउ गरेको थियो । उनी हिमालयन...

करिब ५ किलो सुन जस्तै पदार्थसहित एक चिनियाँ पक्राउ

काठमाडौं : अवैध रूपमा ल्याउँदै गरेको करिब ४ हजार ८४० ग्राम सुन जस्तो देखिने अर्ध ठोस पदार्थ सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय चाङ ली नामक  चिनियाँ नागरिक रहेका छन्।शनिबार हिमालय एयरको उडानद्वारा काठमाडौं आएका थिए। प्रहरीका अनुसार उनले अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय आगमन तर्फको टनेल गेट नजिक जाँच गर्ने क्रममा ४ वटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएका थिए।यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।