शंखमुलको आवास क्षेत्रमा शवदाह गृह बनाउन रोक

उच्च अदालत पाटनले ललितपुरको(११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ।न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न बुधबार महानगरपालिकासँगै मेयर चिरिबाबुमहर्जनलगायतको नाउँमा परमादेश जारी गरेको हो।महानगरपालिकाले २०७६ साल श्रावण २३ गते वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह बनाउने निर्णय गरेको थियो। सोही निर्

सम्बन्धित सामग्री

अबको विकल्प विद्युतीय शवदाह गृह

पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अब निःशुल्क शवदाह गर्न पाउने व्यवस्था गर्ने भएको छ । पशुपति आर्यघाटमा अहिले दुईवटा विद्युतीय शवदाह गृह रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चारवटा विद्युतीय शवदाह गृह व्यवस्था गर्ने निर्णय समेत गरेकाले अब सर्वसाधारणलाई शवदाह गर्न थप […] The post अबको विकल्प विद्युतीय शवदाह गृह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललितपुरको बालकुमारीमा विद्युतीय शवदाह गृह बनाउने तयारी

४ असोज, काठमाडौं । ललितपुर महानगरपालिका-२ स्थित बालकुमारीमा शवदाह गृह बनाउने तयारी थालिएको छ । महानगरपालिकाका अनुसार अहिले यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण तयारीको काम भइरहेको छ । सोही अनुसार महानगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाइ गर्दैछ । अहिले काठमाडौं उपत्यकामा पशुपति क्षेत्रमा मात्र विद्युतीय शवदाह गृह रहेको छ । ललितपुर महानगरपालिकाले बालकुमारीमा यस्तो संरचना बनाउने तयारी […]

शवदाह गृह सञ्चालनको माग

पोखरामा लामो समयदेखि बन्द रहेको शवदाह गृह सञ्चालनको माग गरिएको छ। पोखरा महानगरपालिका–९, शान्तिघाटस्थित शवदाह गृह केही समयदेखि बन्द हुँदा दाहसंस्कारमा समस्या भएको छ। शवदाह गृह सञ्चालनको जिम्मा पाएको शान्तिघाट विकास समिति र ज्येष्ठ नागरिक सरोकार समाज नेपालले शवदाह गृहको सेवा बन्द गर्दा आफन्त गुमाएका नागरिकले दुःख खेप्नु परेकाले तत्काल खुलाउन माग गरेका छन्।

शंखमूलको आवास क्षेत्रमा शवदाह गृह बनाउन रोक

ललितपुर ।  उच्च अदालत पाटनले ललितपुरको–११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न बुधबार महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाउँमा परमादेश जारी गरेको हो । महानगरपालिकाले २०७६ साल श्रावण २३ गते […]

शंखमुलमा शवदाह गृह बनाउन उच्च अदालतको रोक

काठमाडौं, जेठ २७ । उच्च अदालत पाटनले ललितपुरको वडा नम्बर ११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न बुधबार महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाउँमा परमादेश जारी गरेको हो। महानगरपालिकाले २०७६ साल […]

दोधारा-चाँदनीमा सेनाले बनाइदियो शवदाह गृह

कञ्चनपुर : दोधारा-चाँदनी नगरपालिका-६ मा महाकाली नदी किनारामा निर्माण गरिएको शवदाह गृह आज नगरपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनाको २५ नम्बर वाहिनी अन्तर्गत रहेको श्रीदल गुल्मले ८ लाख ९४ हजार ५८४ रूपैयाँको लगानीमा शवदाह गृह निर्माण गरेको हो।२५ नम्बर वाहिनीका वाहिनीपति पुरुषोत्तम ढकालले निर्माण गरिएको शवदाह गृह नगरपालिका प्रमुख किशोरकुमार लिम्बुलाई हस्तान्तरण गरेका छन्। शवदाह गृह निर्माण भएपछि दोधारा-चाँदनी नगरपालिका बासिन्दालाई शवको दाहसंस्कार गर्न निकै सहज हुने भएको छ।

विद्युतीय शवदाह गृह बनाउन अदालतले रोक्यो

उच्च अदालत पाटनले ललितपुरको शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म शवदाह निर्माणसम्बन्धी कुनै प्रक्रिया अघि नबढाउन मेयर चिरिबाबु महर्जनसहित महानगरपालिकाको नाउँमा अन्तरिम आदेश दिएको हो । महानगरपालिकाले २०७६ श्रावण २३ गते गरेको निर्णयको आधारमा गत असोज २४ गते त्यस सम्बन्धमा बोलपत्र सूचना प्रकाशित गरेको थियो । महानगरपालिका–११ स्थित वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह बनाउन...

उच्च अदालतद्वारा विद्युतीय शवदाह गृह बनाउन रोक

उच्च अदालत पाटनले आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाममा सो आदेश दिएको हो ।महानगरपालिका–११ स्थित वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह गृह बनाउन महानगरपालिकाले स्थानीय एक व्यक्तिसँग कित्ता नम्बर १०५७ को एक रोपनी तीन आना जग्गा किनिसकेको छ । शवदाह गृहको भौतिक पूर्वाधार निर्माणका लागि महान

उच्च अदालतद्वारा विद्युतीय शवदाह गृह बनाउन रोक

काठमाडौं, कार्तिक २५ । उच्च अदालत पाटनले आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाममा सो आदेश दिएको हो । महानगरपालिका–११ स्थित वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह गृह बनाउन महानगरपालिकाले स्थानीय […]