ललितपुर । उच्च अदालत पाटनले ललितपुरको–११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न बुधबार महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाउँमा परमादेश जारी गरेको हो । महानगरपालिकाले २०७६ साल श्रावण २३ गते […]