देवघाटमा विद्युतीय शवदाह गृह निर्माणमा ढिलाई, मृत्युपछि पनि लाइनमै बसेर जल्नुपर्ने अवस्था(भिडियो)

डोलराज रानाभाटचितवन । चितवनको देवघाटमा बनाउने भनिएको विद्युतीय शवदाह गृह निर्माणमा ढिलाई भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले शवदाह गृहको निर्माणको म्याद गुज्रिनै लाग्दा बल्ल काम शुरु गरेको छ । काठमाडौंको पशुपति पछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ चितवनको देवघाट हो भनिन्छ । जसले गर्दा भरतपुर महानगरपालिका र देवघाट क्षेत्रविकास […]

सम्बन्धित सामग्री

पोखरामा विद्युतीय शवदाह गृह

पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण भएको छ । काठमाडौँबाहिर निर्माण भएको यो पहिलो विद्युतीय शवदाह गृह हो । सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा निर्माण गरेको शवदाह गृहको गत भदौ दोस्रो सातामा निर्माण सकिएको थियो । शवदाह गृहको शुक्रबार परीक्षण गरिएको छ । दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको थियो । एक महिनासम्म परीक्षणका रूपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ ।

अबको विकल्प विद्युतीय शवदाह गृह

पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अब निःशुल्क शवदाह गर्न पाउने व्यवस्था गर्ने भएको छ । पशुपति आर्यघाटमा अहिले दुईवटा विद्युतीय शवदाह गृह रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चारवटा विद्युतीय शवदाह गृह व्यवस्था गर्ने निर्णय समेत गरेकाले अब सर्वसाधारणलाई शवदाह गर्न थप […] The post अबको विकल्प विद्युतीय शवदाह गृह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

थप चार विद्युतीय शवदाह गृह निर्माण गरिने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको हो । विद्युतीय शवदाह गृहमा लाम लाग्न थालेपछि कोष सञ्चालक परिषद्ले यस्तो निर्णय गरेको हो ।

ललितपुरको बालकुमारीमा विद्युतीय शवदाह गृह बनाउने तयारी

४ असोज, काठमाडौं । ललितपुर महानगरपालिका-२ स्थित बालकुमारीमा शवदाह गृह बनाउने तयारी थालिएको छ । महानगरपालिकाका अनुसार अहिले यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण तयारीको काम भइरहेको छ । सोही अनुसार महानगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाइ गर्दैछ । अहिले काठमाडौं उपत्यकामा पशुपति क्षेत्रमा मात्र विद्युतीय शवदाह गृह रहेको छ । ललितपुर महानगरपालिकाले बालकुमारीमा यस्तो संरचना बनाउने तयारी […]

शंखमुलमा शवदाह गृह बनाउन उच्च अदालतको रोक

काठमाडौं, जेठ २७ । उच्च अदालत पाटनले ललितपुरको वडा नम्बर ११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न बुधबार महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाउँमा परमादेश जारी गरेको हो। महानगरपालिकाले २०७६ साल […]

शंखमुलको आवास क्षेत्रमा शवदाह गृह बनाउन रोक

उच्च अदालत पाटनले ललितपुरको(११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ।न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न बुधबार महानगरपालिकासँगै मेयर चिरिबाबुमहर्जनलगायतको नाउँमा परमादेश जारी गरेको हो।महानगरपालिकाले २०७६ साल श्रावण २३ गते वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह बनाउने निर्णय गरेको थियो। सोही निर्

विद्युतीय शवदाह गृह बनाउन अदालतले रोक्यो

उच्च अदालत पाटनले ललितपुरको शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म शवदाह निर्माणसम्बन्धी कुनै प्रक्रिया अघि नबढाउन मेयर चिरिबाबु महर्जनसहित महानगरपालिकाको नाउँमा अन्तरिम आदेश दिएको हो । महानगरपालिकाले २०७६ श्रावण २३ गते गरेको निर्णयको आधारमा गत असोज २४ गते त्यस सम्बन्धमा बोलपत्र सूचना प्रकाशित गरेको थियो । महानगरपालिका–११ स्थित वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह बनाउन...

उच्च अदालतद्वारा विद्युतीय शवदाह गृह बनाउन रोक

उच्च अदालत पाटनले आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाममा सो आदेश दिएको हो ।महानगरपालिका–११ स्थित वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह गृह बनाउन महानगरपालिकाले स्थानीय एक व्यक्तिसँग कित्ता नम्बर १०५७ को एक रोपनी तीन आना जग्गा किनिसकेको छ । शवदाह गृहको भौतिक पूर्वाधार निर्माणका लागि महान

उच्च अदालतद्वारा विद्युतीय शवदाह गृह बनाउन रोक

काठमाडौं, कार्तिक २५ । उच्च अदालत पाटनले आवास क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको कार्य तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले महानगरपालिकासँगै मेयर चिरिबाबु महर्जनलगायतको नाममा सो आदेश दिएको हो । महानगरपालिका–११ स्थित वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह गृह बनाउन महानगरपालिकाले स्थानीय […]

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

पवित्र तीर्थस्थल देवघाटधाममा देवघाट क्षेत्र विकास समितिको अगुवाइमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । चितवन, नवलपरासी, तनहुँसँगै