४ असोज, काठमाडौं । ललितपुर महानगरपालिका-२ स्थित बालकुमारीमा शवदाह गृह बनाउने तयारी थालिएको छ । महानगरपालिकाका अनुसार अहिले यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण तयारीको काम भइरहेको छ । सोही अनुसार महानगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाइ गर्दैछ । अहिले काठमाडौं उपत्यकामा पशुपति क्षेत्रमा मात्र विद्युतीय शवदाह गृह रहेको छ । ललितपुर महानगरपालिकाले बालकुमारीमा यस्तो संरचना बनाउने तयारी […]