काठमाडौँ । साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैङ्कहरूबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार ९ दिनमै वाणिज्य बैङ्कहरूबाट सो निक्षेप घटेको हो । एसोसिएसनका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै सो […]