यी हुन् भारतविरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी

भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गोल रक्षक किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ घोषणा गरेको हो।

सम्बन्धित सामग्री

यी हुन् फिफाको मनोनयनमा परेका वेस्ट खेलाडी

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय  फिफाले २०२१ को बेस्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ।  फिफाले २०२१ को वेस्ट खेलाडीको अवार्ड जनवरी १७ मा घोषणा गर्ने जनाएको छ। सबै समूहका खेलाडीलाई विज्ञहरुको समूहले छानेको फिफाले जनाएको छ। बेस्ट खेलाडीको अवार्डका लागि डिसेम्बर १० सम्म मत दिन सकिने र त्यसपछि फिफाले हरेक विधाका अन्तिम तीन मनोनयन सार्बजनिक गर्ने जनाएको छ। फिफाको बेस्ट पुरुष फुटबल खेलाडीको मनोनयनमा ११ खेलाडी रहेका छन्।जसमा रियल म्याड्रिडबाट खेल्ने फ्रान्सका करिम बेन्जमा,

बंगलादेशविरुद्ध खेल्ने नेपालका ११ खेलाडी यी हुन्, बिराज र नवयुग आज पनि बेञ्चमा !

काठमाडौं, भदौ २३ । साफ च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले घरेलु टोली बंगलादेशविरुद्ध खेल्दै छ । सेमिफाइनल प्रवेशका लागि निर्णायक मानिएको यो खेल ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबारसाँझ ...