अघिल्लो खेलमा युनाइटेडलाई ७ गोल हानेको लिभरपुल बर्नमाउथसँग हार्यो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिभरपुललाई हराएको छ । अघिल्लो हप्ता म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको लिभरपुल आज बर्नमाउथसँग १–० गोलले पराजित भयो । बर्नमाउथका लागि खेलको २८ मिनेटमा फिलिप विलिङले गरेको गोल नै निर्णायक बन्यो । विजयी भएको बर्नमाउथ २४ अङ्कसहित १६औँ स्थानमा छ ।

सम्बन्धित सामग्री

लिभरपुल बर्नमाउथसँग पराजित

काठमाडौँ – पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार पराजित हुन पुगेको छ । अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो। शनिबार भएको खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलअन्तरले पराजित भएको हो । लिभरपुललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने क्रममा बर्नमाउथका फिलिप वालिङले २८ औँ […]

इंग्लिस प्रिमियर लिग: सलाह पेनाल्टीमा चुक्दा बोर्नेमाउथसँग हार्यो लिभरपुल

इंग्लिस प्रिमियर लिगमा लिभरपुल रेलिगेशन जोनमा संघर्षरत बोर्नेमाउथसँग १-० ले स्तब्ध भएको छ। शनिबार राति भएको खेलमा मोहम्मद सलाहले दोस्रो हाफमा पाएको पेनाल्टीको मौका चुकाउँदा लिभरपुल सम्भावित बराबरीको अवसरबाट समेत बञ्चित भयो। गत अगस्टमा लिभरपुलले एनफिल्डमा ९-० को कीर्तिमानि जित बोर्नेमाउथ विरुद्ध निकालेको थियो। अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडमाथि ७-० को रवाफिलो जित सहित प्रिमियर लिगमा […]

सिटी र लिभरपुल कारबाओ कपको अघिल्लो चरणमा

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी र लिभरपुलले कारबाओकप (लिग कप) को अघिल्लो चरणमा स्थान बनाएका छन्। म्यानचेस्टर सिटीले चेल्सीलाई २-० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्दा लिभरपुल भने डेर्वीविरुद्ध पेनाल्टी सुटआउटमा भाग्यमानी रह्यो। सिटीको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। रियाद महारेजले ५३ औँ मिनेटमा पहिलो गोल गर्दै सिटीलाई […]

लिभरपुल च्याम्पियन्स लिगको नक आउट चरणमा

१० कात्तिक, काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा छनोट भएको छ । समूह एको आफ्नौ पाँचौ खेलमा अजाक्सलाई ३–० ले हराउँदै लिभरपुललले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो । लिभरपुललाई जिताउन मोहमद सलाह, डार्विन नुनेज र हार्भे इल्लिओटले गोल गरे । हारसँगै अजाक्सको च्याम्पियन्स लिग यात्रा सकिएको छ । यो समूहबाट […]

लिभरपुल, एफ.सी पोर्टो र इन्टर मिलान अघिल्लो चरणमा प्रवेश

काठमाडाैं । लिभरपुल, एफ.सी पोर्टो र इन्टर मिलान युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेका छन् । सदाबहार उपाधि दावेदार बार्सिलोना भने यसपटक समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको समुह ‘ए’ को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई ३–० ले हराउँदै इंग्लीश क्लब लिभरपुल नक आउट चरणमा प्रवेश गर्‍यो । यही समुहको अर्को खेलमा […]

हारे पनि लिभरपुल अन्तिम ८ मा

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुल इन्टरमिलानसँग १-० ले पराजित भएको छ। घरेलु मैदानमा १-० को हार भोगेपनि लिभरपुलका लागि पहिलो लेगको २-१ को जित क्वाटरफाइनल पुग्न निर्णायक बन्यो।इटालियन च्याम्पियन इन्टरमिलानलाई लिभरपुलको घरेलु मैदानमा लउटरो मार्टिनेजले ६१ औ मिनेटमा गरेको एकमात्र गोल दोस्रो लेगमा हराउन पर्याप्त भएपनि अघिल्लो चरण प्रवेका लागि भने पर्‍याप्त भएन। तर लिभरपुललाई अन्तिम आठमा प्रवेश गर्नका लागि यसअघि इन्टरको घरेलु मैदानमा मोहम्मद सलाह र

एफए कप : लिभरपुल र टोटेनह्याम चौथो चरणमा प्रवेश

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र टोटेनह्याम एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएका छन्। सुरुवातमा पछि परे पनि उक्त अवस्थालाई उल्टाउँदै दुवै टिमले आ-आफ्नो खेलमा सहज जित निकाल्दै अघिल्लो चरणमा उक्लिएका हुन्।लिभरपुले श्रेयसवरिमाथि ४-१ को सहज जित निकाल्दा टोटेनह्यामले मोरेकाम्बेमाथि ३-१ को जित निकालेका थियो। खेलमा श्रेयसवरिले डेनियल उडोचको गोलमार्फत २७ औं मिनेटमा लिभरपुल विरुद्ध सरप्राइज अग्रता लिएको थियो। तर‚ सातपटकको च्याम्पियन लिभरपलले ३४ औं मिनेटमै काइदे गोर्डोनको गोलमार्फत खेललाई बरा

च्याम्पियन्स लिगमा एट्लेटिकाे मड्रिड र लिभरपुल भिड्दै

एजेन्सी, २ कात्तिक। च्याम्पियन्स लिग समुह चरणको खेलमा आज (मंगलबार) एट्लेटिको मड्रिड र लिभरपुल बीच खेल हुने छ । एट्लेटिकोको मैदानमा हुने खेल नेपाली समय अनुसार राती पौने एक बजे सुरु हुनेछ । उक्त सिजन सबै प्रतिस्पर्धामा गरी लिरभपुल अपराजित छ । अघिल्लो सिजन लिभरपुल एट्लेटिकोकै हात बाट पराजित हुदै प्रतियोगिता बाट बाहिरिएको थियो । […]

चाैथो स्थानका लागि चेल्सी र लिभरपुल आज राति भिड्दै

काठमाडाैं : प्रिमियर लिगको क्रमश पाँचौ र छैटौं स्थानमा रहेका चेल्सी र लिभरपुलले आज राति चौथो स्थानका लागि खेल्दै छन्।पछिल्ला पाँचमध्ये ४ खेलमा पराजय भोगेको लिभरपुल यो सिजन खराब लयबाट गुज्रिरहेको छ। अधिकांश खेलाडी घाइते भएकाले लिभरपुल कमजोर अवस्थामा छ।अघिल्लो खेलमा लिगको अन्तिममा रहेको सेफिल्ड युनाइटेडलाई हराएर भने ऊ लयमा आउन प्रयास गर्दै छ। आज राति २ बजे हुने खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ। घरेलु मैदानमा हुने खेलमा जित निकाले लिभरपुलले ४६ अंक बनाउनेछ। चेल्सी भने पछिल्ला पाँच खेलमा अपरा