बर्नलीविरूद्ध लिभरपुलको कठिन जीत

फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्ध १-० को जीत निकालेको छ। जीतसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ। जीतपछि लिभरपुल २४ खेलबाट ५४ अंकसहित दोस्रो स्थानमा छ। बर्नली २१ खेलबाट १४ अंकसहित तालिकाको पुछारमा छ। गय राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले […]

सम्बन्धित सामग्री

बिर्तामोड युनाइटेडको संघर्षपूर्ण जीत

राजधानी । सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपमा झापाको बिर्तामोड युनाइटेड क्लवले इलामको रेडहर्ष फुटवल क्लव विरुद्ध संघर्षपूर्ण जीत निकालेको छ । आइतबार फिदिम खेलमैदानमा भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइन खेलमा कठिन जीत निकाल्दै बिर्तामोड युनाइटेड क्लवले सेमीफाइनल यात्रा तय गरेको हो । बिर्तामोडका लागि खेलको २२ औं मिनेटमा रोमन भुजेलको पासमा […] The post बिर्तामोड युनाइटेडको संघर्षपूर्ण जीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युभेन्टस पराजीत हुँदा पीएसजी बराबरीमा रोकियो

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टस पराजीत हुँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा माक्काबी हाइफासँग २-० गोलले पराजीत भएसँगै युभेन्टसको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कठिन बनेको हो । स्यामी अफर स्टेडियममा भएको खेलमा घरेलु टोली हाइफालाई जीत दिलाउन ओमेर अट्जिलीले दुई गोल गरे […]

प्रिमियर लिगमा आर्सनल पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २-० गोलले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग खेल्ने सम्भावना कठिन बनेको हो । सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासललाई जीत दिलाउन ब्रुनो गुइमारेसले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं […]

देश छोडेर भागेपछि अफगानि राष्ट्रपतिको स्पष्टोक्ति– रक्तपात रोक्न देश छोडें

बीबीसी।तालिबानले राजधानी काबुल कब्जामा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गनी देश छोडेर भागे।त्यसपछि उनले फेसबुकमार्फत आफूले देश छोड्नुको कारण बताए,“रक्तपात रोक्न देश छोडें।”आफूले देश नछोडेको भए लाखौं जनताको जीवन खतरामा पर्ने उनले जनाएका छन्।कठिन अवस्थामा सही निर्णय लिएको दाबी उनले गरेका छन्।तालिबानले बन्दुक र तरबारको त्रास देखाएर जीत हात पारेको बताउँदै गनीले भनेका छन्,“उनीहरुले अफगानी जनताको मन जित्न सक्ने छैनन्।”

युरोकपको सेमिफाइनलमा इटाली र स्पेन भिड्ने

काठमाडौं, १९ असार । युरोकप फुटबलको सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिष्पर्धा हुने भएको छ । दुवै टोलीले गएराति सम्पन्न खेलमा रोचक जीत हासिल गरेर सेमिफाइनलको स्थान पक्का गरेका हुन् । पहिलो खेलमा स्पेनले स्वीजरल्यान्डमाथि कठिन जीत हासिल गर्यो । निर्धारित समय र अतिरिक्त समयमा ११ गोलको बराबरी पछि पेनाल्टी सुटआउटमा निर्णय भएको थियो । दोस्रो […]

एमबाप्पे चुक्दा विश्वविजेता फ्रान्स स्तब्ध, स्पेनको कठिन जीत

काठमाडौं, १५ असार । युरो कप फुटबलको गएरातिको दुवै खेल रोचक भए । दुवै खेल अतिरिक्त समयमा पुग्यो । पहिलो खेलमा स्पेनले क्रोएशियामाथि कठिन जीत हासिल गर्यो । स्पेनका गोलरक्षक सिमोनको गम्भीर गल्तीले क्रोएशियाले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफ रोचक बन्यो । स्पेनले बराबरी गोलपछि थप दुई गोल गरी अग्रता लियो । तर, क्रोएशियाले […]

युरोकपमा युक्रेनमाथि नेदरल्याण्ड्सको कठिन जीत

काठमाडाैं।युरोकप फुटबल अन्तर्गत गएराति भएको समूह सीको खेलमा नेदरल्याण्डस् विजयी भएको छ। नेदरल्याण्डसले युक्रेनमाथि ३–२ काे कठिन जित हात पारेको हो। उसका लागि ५२ औं मिनेटमा जर्जिनिओ विज्नाल्डम, ५८ औं मिनेटमा वाउट वेघोर्स्त र ८५ औं मिनेटमा डेन्जेल डमफ्रीजले गोल गरे भने युक्रेनका लागि ७५ औं मिनेटमा एन्ड्री यरमोलेन्का र ७९ औं मिनेटमा रामन यरियमचिकले एक एक गाेल फर्काए।

जापानविरुद्ध बेल्जियमको कठिन जीत, क्वाटर फाइनलमा ब्राजिल पायो प्रतिस्पर्धी

विश्वकप नकआउट चरणमा बलियो मानिएको बेल्जियमले एसियाली प्रतियोगी जापानविरुद्ध कठिन जीत निकालेको छ। बेल्जियमले खेल आफ्नो पक्षमा निर्णायक बनाउन खेलको अन्तिम मिनेटसम्म संघर्ष गर्नुपर्‍यो। खेल एक समयमा जापानले २-० गोलले बेल्जियमसँग अग्रता बनाएको थियो। जापानका लागि सुरुमै दुई गोल गर्ने क्रममा गेनकी हारागुचीले ४८औँ र टाकासी...

विश्वकप २०१८ : इजिप्टविरुद्ध उरुग्वेको कठिन जीत

काठमाडौं : २१ औँ संस्करणको विश्वकमको दोस्रो खेलमा उरुग्वे विजयी भएको छ। इजिप्टविरुद्ध भएको खेलमा १–० गोलको उरुग्वे विजयी भएको हो। खेलको अन्तिमतिर गोल गर्दै उरुग्वे विजयी भएको हो। ८८ औँ मिनेटमा पाएको फ्रि किकको सदुपयोग गर्दै उरुग्वेले अन्तिम समयमा कठिन जीत निकाल्न सफल भएको हो। उरुग्वेका जर्सी नम्बर २ का खेलाडी जोश ज...