काठमाडौं, माघ १३ । नेपाल पर्यटक प्रहरीमा भएको स्रोत तथा साधनको कमीलाई सरकारले गम्भीर रूपमा लिएको संस्कृति नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताएका छन्। ४४ औं प्रहरी पर्यटकको दिवसको अवसरमा बोल्दै मन्त्री किराँतीले पर्यटक प्रहरीले भोगिरहेको कमी, कमजोरी तथा समस्यालाई सरकारले निकट भविष्यमै सम्बोधन गर्ने बताए। सरकारले २० लाख पर्यटक भित्र्याउने नीति तथा कार्ययोजना ल्याइरहँदा […]