अन्टार्कटिकामा डाइनोसर !

सांसारिक जगत् विचित्रको छ । हामीले भोगिरहेको अहिलेको संसार सुरुमा यस्तो थएन । हामीले थाहा पाउँदा अन्टार्कटिकामा हिउँ थियो र छ पनि । अहिले यो हिउँ पग्लिँदै जान थालेको छ । प्रतिसेकेन्ड हिमपहिरो लाखौंको संख्यामा गइरहेका छन् । अन्टार्कटिकाका केही भागमा जमिन देखिएर त्यहाँ फूल फुल्न थालिसकेका छन् । सायद हाम्रो जमानामा नै अन्टार्कटिकाको हिउँ […] The post अन्टार्कटिकामा डाइनोसर ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

डाइनोसरभन्दा आधा घण्टा कान्छो मानिस

मानिस र डाइनोसरका बीचमा मानवीय नाता पर्दैन । तर, जीव विकासका हिसाबले मानिसका दाजु मानिन्छन्, डाइनोसर ! संसार र सांसारिक जगत्को इतिहास विचित्रको छ । मानिसले अहिले आफूनिकटका मानिससँग मात्र नाता जोडेर काम गरिरहेको छ । तर, चराचर जगत्ले मानिसको चित्त र दृष्टिकोण निकै सानो र साँघुरो भएको प्रमाणित गरिरहेको छ । हरेक जीवको साइनो […] The post डाइनोसरभन्दा आधा घण्टा कान्छो मानिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छापा पत्रकारिता ‘डाइनोसर’ यात्रा

अबका दिनमा सञ्चारगृहको सञ्चालन कुन रूपमा गर्न सकिन्छ ? छापा प्रकाशन गर्नेहरूले अस्तित्व रक्षा कसरी गर्ने हो ? एकातिर सरकारी नीति, अर्कातिर आन्तरिक युनियनवादको समन्वय कुन रूपमा गर्ने हो ? सानो लगानीका पत्रिका प्रकाशन गृहले ? श्रमजीवी पत्रकारहरूको न्यूनतम माग पूरा गर्ने व्यावहारिक अवस्था छ कि छैन ? विद्युतीय सञ्चार माध्यमहरूको वर्चस्वले निर्माण गरेको पाठकीय […]

उल्कापिण्डको ठक्करअघि नै डाइनोसरहरुको संख्या उल्लेख्य घटिसकेको अध्ययनको संकेत

६.६ करोड वर्षअघि पृथ्वीमा ठक्कर खाएका विशाल उल्कापिण्डकै कारण यस ग्रहका सबै डाइनोसरहरु लोप भएका हुन् । वा उक्त महाविपदअघि नै डाइनोसरको जनसंख्या बाच्न संघर्ष गर्न थालिसकेको थियो ? वैज्ञानिकहरूबीच लामो समयदेखि यो विषयमा बहस जारी छ । क्रेटासिअस युगको संसारमा अधिपत्य जमाएका डाइनोसर बारेमा हालसम्म उपलब्ध जानकारी अहिलेको अमेरिका रहेको क्षेत्रमा पाइएका अवशेषको अध्ययनबाट संकलन भएको हो । तिनले डाइनोसरहरुको समृद्धि विविधताको चित्र प्रस्तुत गर्छन् । पछिल्लो समय सो युगका अवशेषहरू अन्य क्षेत्रमा पन

‘मान्छे डाइनोसर बन्ला भन्ने डरले माटो जोगाउन दौडिएको हुँ’

पर्वत : मोदी गाउँपालिकामा बस्दै आएका नवीन पुन देशको सात प्रदेशमा दौडिएर पुग्ने गरी जेठ ३० गते काठमाडौंको टुँडिखेलबाट यात्रा प्रारम्भ गरे। ७० दिनमा ३५ सय किलोमिटर दौडिने लक्ष्यका साथ दौडिरहेका उनले १८ सय किलोमिटर दूरी पार गरिसकेका छन्।उनको यो दौड भने कुनै ‘म्याराथन’मा भाग लिएर माटो जोगाउनका लागि हो। मान्छे दौडिएर माटो कसरी जोगिन्छ? भन्ने प्रश्न पनि यहाँनेर उठ्ला। माटोको वर्तमान अवस्था र माटो जोगाउनका लागि गर्न सकिने कामको बारेमा काठमाडौँबाट पर्चा बाँड्ने काम उनले शुरु गरे तर काठम

साढे ९ करोड वर्ष अघिको गोही जसले अन्तिम भोजनका रूपमा डाइनोसर खायो

यूएसए टुडे । अस्ट्रेलियामा अनुसन्धानकर्ताहरूले करिब ९ करोड ५० लाख वर्ष अघिको नयाँ प्रजातिको गोही भेटाएका छन् । साथै अनुसन्धानकर्ताहरूले ती गोहीले आफ्नो अन्तिम भोजनको रूपमा डाइनोसर खाएको दाबी गरेका छन् । यस प्रकारको गोहीको जीवाशेष पहिलोपटक सन् २०१० मा फेला पारिएको थियो । पृथ्वीमा डाइनोसर मज्जाले डुल्दै हिँड्ने क्रेटासिअस अवधिको चट्टानले भरिएको...

१५ करोड वर्ष पहिले एक डाइनोसरलाई भएको थियो फोक्सोको संक्रमण

डाइनोसर फोसिल (जीवाश्मा)मा गरिएको एक अनुसन्धानले यी जीवमा अर्थराइटिस र क्यान्सर भएको पत्ता लगाएको थियो । हालै साइन्टिफिक जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धानमा उनीहरुलाई चिसो लाग्ने र ज्वरो आउने पनि पत्ता लागेको छ । वैज्ञानिकका अनुसार डाइनोसर फोक्सोमा हुने संक्रमणबाट पनि धेरै नै समस्यामा पर्ने गर्थे । डली नामको डाइनोसरमा भएको थियो अनुसन्धानवैज्ञानिकले यो रोगको बारेमा एक डली नामको डाइनोसरको जीवास्मामा भेटाएका थिए । यो जिवास्मा जुरासिक अवधिको हो । १५ करोड वर्ष पहिले जीवित यो डाइनोसर शाकाहारी र

जलवायु सम्मेलन, डाइनोसर र मानिस

सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ । मलाई बताउन दिनुहोस् । स्वाभाविक रूपमा तपाईंहरूलाई पनि थाहा छ कि लोप हुनु राम्रो कुरा होइन । तर आफैंलाई जानी-जानी समाप्त पार्ने ? सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरो हो यो । हामीलाई त एउटा भन्ने बाटो छ । हाम्रो विनाशको कारण उल्का पिण्ड थियो […]

जब युएनएको सभामा डाइनोसर छिर्छ (भिडियोसहित)

काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसंघको सभा चलिरहेको हुन्छ । त्यत्तिकैमा डायनोसर छिर्छ । सभामा रहेकाहरु आत्तिदै चिच्याउन थाल्छन् । डायनोसर मञ्चमा पुगेर बोल्न थाल्छ । उसले प्रजातिको लोपबारे बोल्न थाल्छ । डायनोसरले सुझाव दिदै लोप हुने बाटो नरोज्न भन्छ । यो राष्ट्रसंघले बनाएको भिडियो हो जसमा जलवायु विपत्तिको विनाशबारे भनिएको छ । विभिन्न भाषाको […]

ठूला पार्टी ‘डाइनोसर’ बन्दै

पेशल आचार्य एकजना प्रसिद्ध राजनीतिज्ञले भनेको सुनेको ‘नेपालको राजनीति जहिल्यै वृत्तमा घुम्छ । त्यसैले दस÷बीस वर्षको अन्तरमा देश पहिलेकै ठाउँमा पुग्छ । यो नेपाली राजनीतिको महारोग हो । यसरी वृत्तमा घुम्दा देश अघि बढ्ने सम्भावना अत्यन्त कम हुन्छ । पात्र र उसको कार्यशैली केही फरक होला तर प्रवृत्ति उही पुरानै देखाइहाल्छ ।’ गएको सरकारका नेतृत्वकर्ता […]

कसरी भए डाइनोसर पृथ्वीबाट समूल नष्ट ?

आजभन्दा ६ करोड ६० लाख वर्षअघि आकाशबाट खसेको विशाल उल्कापिण्डका कारण डाइनोसरहरू अनि पृथ्वीको ७५ प्रतिशत जीवन समूल नष्ट भएको अनुमानलाई पुष्टि गर्ने एक तथ्य वैज्ञानिकहरूले फेला पारेका छन् ।    उल्कापिण्ड खसेर बनेको खाल्डोमा भेटिएको धूलोबाट यो तथ्य प्रमाणित भएको हो ।    टेक्सस विश्वविद्यालयका अनुसन्धाताहरूले मेक्सिको खाडीमा रहेको चिक्सुलुब क्रेटरमुनिका चट्टानहरूको अध्ययनबाट यो कुरा पत्ता लगाएका हुन् ।  उनीहरूले चट्टानका नमूनामा उल्कापिण्डको धूलो भेटेका थिए । डाइनोसरहरू एउटा शहरको जत्रो आकार भ...