नेपाल राष्ट्र बैंकले आयात प्रतिवन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले आयात नगर्ने भनेका ४ प्रकारका वस्तुको एलसी नखोल्न भनिएको हो । सरकारले गत वैशाख १३ गतेदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।सरकारको सो निर्णयअनुसार भदौ १४ गतेसम्म त्यस्ता वस्तुको आयात रोकिएको थियो । तर, सरकारले भदौ १४ गते नै अर्काे निर्णय गर्दै आयात प्रतिवन्ध गरिएका १० प्रकारका मध्ये ६ प्रकारका वस्तुको आयात खुल्ला गर्ने र ४ प्रकारका वस्तुको प्रतिवन्ध कायमै राख्ने निर्ण
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीतिको सुझाव माग गरेको छ । आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम, अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी सुरु गरेको हो । प्रत्येक वर्ष बजेटपछि सरकारी नीतिलाई सर्पोट गर्ने गरी राष्ट्र बैंकले मुलुकको समग्र वित्तीय क्षेत्र, आयात/निर्यात (वैदेशिक व्यापार), बैंकिङ नीति, लक्षित आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको व्यवस्था गर्ने गर्छ । जुन अधिकार नेपाल राष्ट
नेपाल राष्ट्र बैंकले वस्तु आयातलाई निरुत्साहन गरेपछि विदेशी वस्तु आयात वृद्धिदर घटेको छ। मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तु आयातमा कडाइ गरेको छ।...
नेपाल राष्ट्र बैंकले प्रतीतपत्र ९एलसी० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्
७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा गरिएको कडाइ लामो समयका लागि नभएको प्रष्टीकरण दिएको छ । पछिल्लो समय आयात आक्रामक रुपमा बढ्दा त्यसको असर मुलुकको अर्थतन्त्रमा नकरात्मक परेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको छ । राष्ट्र बैंकले आयात निरुत्साहित गर्न प्रतीतपत्र खोल्नुअघि नै तोकिएका वस्तुमा तोकिएको दरमा अनिवार्य नगद जम्मा गर्नुपर्ने नयाँ नीतिगत […]
नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब उनीहरूले तोकिएको वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा आयातकर्ताबाट अनिवार्य रूपमा नगद मार्जिन लिनुपर्ने छ ।
राष्ट्र बैंकले विभिन्न हार्माेनिक कोड भएका वस्तुहरूको आयातमा यस्तो व्य...
१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले जति पनि मूल्य परिमाणमा चाँदी आयात गर्न पाउने व्यवस्था हटाएको छ । गत शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने घोषणा गरेको केन्द्रीय बैंकले सोमबार एकीकृत निर्देशनमार्फत सो घोषणालाई प्रष्ट्याएको हो । नयाँ व्यवस्थाअनुसार अब एउटा बिल बिजकबाट एक पटकमा ३५ हजार अमेरिकी डलरभन्दा […]
१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीमा सीमा तोकेको छ । शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले ड्राफ्ट र टीटीमार्फत चाँदीको आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीमा सीमा तोकेको हो । यस्तो व्यवस्था पछि अब नेपालमा चाँदी आयात गर्दा व्यापारीले एक पटकमा बढीमा ३५ […]
काठमाडाैं : नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको सीमा २० किलोसम्म बनाएको छ। केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो। विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रा