७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा गरिएको कडाइ लामो समयका लागि नभएको प्रष्टीकरण दिएको छ । पछिल्लो समय आयात आक्रामक रुपमा बढ्दा त्यसको असर मुलुकको अर्थतन्त्रमा नकरात्मक परेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको छ । राष्ट्र बैंकले आयात निरुत्साहित गर्न प्रतीतपत्र खोल्नुअघि नै तोकिएका वस्तुमा तोकिएको दरमा अनिवार्य नगद जम्मा गर्नुपर्ने नयाँ नीतिगत […]