लुम्बिनी प्रदेश : संकटमा मुख्यमन्त्री शंकर पोखरेल

सम्बन्धित सामग्री

अध्यादेशबाट ल्याइएको बजेट समीक्षा हुन्छ : मन्त्री खड्का

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कृष्ण ध्वज खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन् । मन्त्री खड्काले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वले अध्यादेशबाट ल्याएको बजेटलाई समीक्षा गरेर नयाँ बजेट बनाउन आफूहरु लागि परेको बताए ।सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रण

लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।मुख्यमन्त्री शंकर पोखरेल साढे ३ वर्षे कार्यकालको सत्ताबाट बाहिरिएसँगै बन्ने सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले यस्तो जानकारी दिएका हुन् ।उनले माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार

लुम्बिनीमा आलोपालो कांग्रेस माओवादी सरकार

बुटवल । राजनीतिक अस्थिरताको पछिल्लो शिकार बनेका छन्–लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल । विद्यमान अन्यौलताको अन्त्य गरी मार्ग प्रशस्त गर्न नेपालको संविधानको धारा १६९ (१) क बमोजिम पदबाट राजीनामा दिएको पोखरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन् । आफ्नै पार्टीका सांसदले अस्वभाविक र अराजनीतिक तवरले सांसदबाट राजीनामा दिने र पार्टी बदलेर अल्पमतमा परेपछि पोखरेलले मुख्यमन्त्रीबाट […] The post लुम्बिनीमा आलोपालो कांग्रेस माओवादी सरकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेता पाण्डेले मंगलबार साँझ राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेश : शंकर पोखरेलको विकल्प साँघुरिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो नेतृत्वको सरकारमाथि आइपरेको संकट टार्ने अनेक प्रयासमा लागे पनि अन्ततः उनका लागि निराशाजनक परिणाममात्र हात लागेको छ ।प्रदेश प्रमुख अमिक शेरचनले विपक्षी गठबन्धनको माग अनुरुप साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध प्रदेश सरकारका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने प्रयास भए पनि अन्

प्रदेश प्रमुख शेरचनको पदभार ग्रहण लुम्बिनी प्रदेश सरकारद्वारा बहिस्कार

बुटवल– शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव बर्खास्त भए। उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र केही मन्त्रीले भेटेर बिदाइ गरे। बिदाइ उपहार पनि दिए। यादवको ठाउँमा सरकारले अमिक शेरचनलाई नियुक्त गर्‍यो। उनी बिहीबार सपथ ग्रहण गरेर शुक्रबार पदभार ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय आए। उनलाई स्वागत गर्न सरकारका कोही प्रतिनिधि आएनन्। […]

लुम्बिनी प्रदेश प्रमुखसँग विशेष अधिवेशन माग गर्छौं : माओवादी प्रमुख सचेतक घर्ती

लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख फेरिएसँगै विपक्षी दलहरूको गठबन्धनले सहज महसुस गर्न थालेको छ । मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दैै उनलाई विश्वासको मत लिन विपक्षी गठबन्धनले लामो समयदेखि दबाब दिँदै आएको थियो । तर बजेट पारित गर्नसमेत बहुमत जुटाउन सक्ने अवस्था नरहेपछि मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए ।विपक्षी दलहरु प्रदेश प्रमुख फेरिएसँगै प्रदेशसभाको विशेष अधिवेशन माग गरेर सत्ता परिवर्तन गर्ने रणनीतिमा जुटेका छन् । लुम्बिनी प्रदेशमा ने

युवराजको 'पुनरागमन' शंकरलाई तगारो

काठमाडौँ । विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक समूहले अर्कोलाई कारबाही गर्ने शृंखला बढ्दो छ । यसैक्रममा दाहाल नेपाल समूहको निसानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परे । उनलाई नेकपाको लुम्बिनी प्रदेश इन्चार्जबाट मुक्त गरेको यो समूहले युवराज ज्ञवालीलाई ल्यायो । पछिल्लो केही समययता पार्टी राजनीतिमा भूमिकाविहीन जस्तै बनेका ज्ञवाली पुनः सक्रिय राजनीतिमा फर्किएका छन् । तर दाहाल नेपाल समूहको कारबाहीसँगै कुनै समय एक अर्काका कट्टर प्रतिस्पर्धी फेरि आमनेसामने बनेका छन्