शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ? (भिडिओ)

काठमाडौं । एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा रावलले पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै शिक्षामन्त्रीलाई प्रश्न गरे, ‘कहाँबाट आयो ईसा ?’ पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको उनले आरोप थियो । ‘पाठ्यक्रममा के लेखिएको रहेछ […]

सम्बन्धित सामग्री

योग र ध्यानलाई उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरिने

सरकारले योग र ध्यान विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरि पठनपाठन घोषणा गरेको छ।

गाउँपालिकाको स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समावेश

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जनयुद्धको विषय समेटेको छ।

अमेरिकी सरकारी पाठ्यक्रममा डा परियार

अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिनुभयो । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत …

अमेरिकी सरकारी पाठ्यक्रममा डा.परियार

अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियार बारेको पाठ समावेश गरिएको छ ।  सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा. परियार बारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिए । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा.परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उनको भनाइ छ । उनले भने, “अमेरिकाको मासाचुसेट्स राज्यको

अमेरिकी सरकारी पाठ्यक्रममा डा परियार

काठमाडौं, १६ साउन । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिए । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा परियारका बारेमा तयार […]

सौदर्यकला व्यवसायलाई पाठ्यक्रममा राख्नुपर्नेमा जोड

भक्तपुर – सौदर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले सौदर्य सम्बन्धी विषयलाई विद्यालय तहमा अध्ययन अध्यापनका लागि पाठ्यक्रममा राख्नुपर्ने बताएकी छन्। सौदर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको १५औं वार्षिक साधारणसभा तथा पाँंचौँ  अधिवेशनको उद्घाटन गर्दै उनले अहिले जति राखिएको छ पाठ्यक्रममा त्यसलाई अझ बढाउँंदै लानुपर्नेमा जोड दिइन्। ४२ वर्ष अगाडि आफूले सौदर्यकलाको व्यवसाय सुरु गर्दाको […]

पाठ्यक्रममा विपद्का विषयवस्तु राख्न टास्क फोर्स बनाउँछौँ : प्राधिकरण

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विद्यालयको पाठ्यक्रममा विपद्का विषय कसरी समावेश गर्ने भन्नेबारे टास्क फोर्स बनाएर काम अघि बढाउने भएको छ।प्राधिकरणका सहसचिव अनिता निरौलाले यसका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिएकी छन्। उनले भनिन्, ‘कस्ता विषयवस्तु पाठ्यक्रममा राख्ने भन्नेबारे छलफल पनि विज्ञसँग भइरहेको छ, विषय पहिचान गरी राखिनुपर्छ,’ उनले भनिन्।उनका अनुसार कक्षागत तहअनुसार विपद्‌बारे चेतनामूलक विषयवस्तु पाठ्यक्रममा समावेश गरिनेछ।

साउदी पाठ्यक्रममा योगलाई पनि समावेश गरिने

काठमाडौं– साउदी अरबमा चाँडै योगलाई विद्यालय पाठ्यक्रममा समावेश गरिने भएको छ । शारीरिक एवम् मानसिक हिसाबमा फाइदाजनक रहेकाले योगलाई साउदी पाठ्यक्रममा समावेश गर्न लागिएको साउदी योग समितिकी अध्यक्ष नउफ अल मरावीले जनाएकी हुन् । साउदी शिक्षा मन्त्रालयसँगको समन्वयमा योगलाई पाठ्यक्रममा समावेश गर्न लागिएको उनको भनाइ छ । बहुआयामिक फाइदा रहेका कारण यसलाई पाठ्यक्रममा समावेश गर्ने […]

‘गीता’लाई पाठ्यक्रममा राखेर के हासिल गर्न चाहन्छ गुजरात सरकार ?

नयाँ दिल्ली । भारतको गुजरात राज्य सरकारले नयाँ शैक्षिक सत्रदेखि माध्यमिक र उच्च माध्यमिक तहको पाठ्यक्रममा भागवत गीता समावेश गर्ने निर्णय गरेको छ । तर जानकारहरुले पाठ्यक्रममा भागवत गीता समावेश गर्दा आउने दिनमा विवाद सिर्जना हुनसक्ने बताइरहेका छन् । गुजरात सरकारको यस्तो निर्णयपछि केन्द्रीय मन्त्री प्रल्हाद जोशीले गुजरातको जस्तै अन्य राज्यका स्कुलले भागवत गीता पढाउनुपर्ने […]

मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गरिने

सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रहसमेत गरे । मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक […]