भक्तपुर – सौदर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले सौदर्य सम्बन्धी विषयलाई विद्यालय तहमा अध्ययन अध्यापनका लागि पाठ्यक्रममा राख्नुपर्ने बताएकी छन्। सौदर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको १५औं वार्षिक साधारणसभा तथा पाँंचौँ अधिवेशनको उद्घाटन गर्दै उनले अहिले जति राखिएको छ पाठ्यक्रममा त्यसलाई अझ बढाउँंदै लानुपर्नेमा जोड दिइन्। ४२ वर्ष अगाडि आफूले सौदर्यकलाको व्यवसाय सुरु गर्दाको […]