कहिले आउँदैछ मनिषा कोइरालाको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’ ?

काठमाडौं । सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’को स्ट्रिमिङ मिति घोषणा भएको छ । भन्सालीको यो डिजिटल डेब्यु सिरिज मे १ (वैशाख १९) गते रिलिज हुने जनाइएको छ । मनिषा कोइराला लगायतको शीर्ष भूमिका रहेको फिल्मले सन् १९४० को भारतीय स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा प्रेम, शक्ति र स्वतन्त्रताको कथा भन्छ । सिरिजमा […]

सम्बन्धित सामग्री

मनिषाले अस्वीकार गरेकी थिइन् ‘दिल तो पागल है’, भन्छिन्- माधुरीसँग डराएकी थिएँ

काठमाडौं । अभिनेत्री मनिषा कोइराला नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को कारण अहिले चर्चामा छिन् । मे १ मा स्ट्रिमिङ हुन लागेको यो सिरिजमा उनी मलिका जान नामक एक शक्तिशाली यौनकर्मीको भूमिकामा छिन् । यो सिरिजको चर्चाले मनिषालाई पुनः …

मनिषा कोइराला स्टारर नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक

काठमाडौं । सञ्जयलीला भन्सालीको बहुप्रतिक्षित श्रृंखला ‘हीरामण्डी : द डायमण्ड बजार’ को ट्रेलर सार्वजनिक भएको छ । पाकिस्तानको शाही इलाका हिरामण्डीमा आधारित यो श्रृंखलामा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ । यो श्रृंखलाले लाहोरको शाही …

परिवर्तनको सम्भावना देखें भने राजनीतिमा पक्कै आउँछु : मनिषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि यसले बक्स अफिसमा खास कमाइ गर्न सकेन । तर हीरामण्डीको फस्टलुकले चर्चा बटुलिरहेको छ, जहाँ मनिषा रानीको भूमिकामा देखिएकी छन् । सिरिज रिलिज नहुँदै मनिषाले यसबाट […]

५२ लागिन् मनिषा : प्रसिद्धि, डिभोर्सदेखि क्यान्सरमाथि जितसम्म

काठमाडौं । सन् ९० को दशककी लोकप्रिय अभिनेत्री मनिषा कोइराला आज ५२ औं जन्मदिन मनाउँदैछिन् । सन् १९९१ को फिल्म ‘सौदागर’बाट बलिउडमा डेब्यु गरेकी उनी अहिले पनि उत्तिकै सक्रिय छिन् । सञ्जय लीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त मनिषाका अन्य धेरै फिल्म पाइपलाइनमा छन् । सन् १९७० मा आजकै दिन नेपालमा जन्मिएकी मनिषाको जीवनमा यतिबेला […]

भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को छायांकन सुरु, मनिषाले दिइन् पहिलो सट्

काठमाडौं । सञ्जयलीला भन्सालीको महत्वाकांक्षी वेब सिरिज ‘हीरामण्डी’को छायांकन भारतको हैदराबादमा सुरु भएको छ । मनिषा कोइराला र अदिती राव हैदारीको पहिलो दिनको दृश्यांकनसँगै सिरिजको छायांकन सुरु भएको हो । पहिलो सट् चाहिं मनिषाले दिइन् । मनिषाले भन्सालीको पहिलो फिल्म ‘खामोशी द म्युजिकल’मा अभिनय गरेकी थिइन् । त्यसयता उनीहरुको सम्बन्ध हार्दिक छ । २०० करोड भारु बजेट […]