काठमाडौं । सन् ९० को दशककी लोकप्रिय अभिनेत्री मनिषा कोइराला आज ५२ औं जन्मदिन मनाउँदैछिन् । सन् १९९१ को फिल्म ‘सौदागर’बाट बलिउडमा डेब्यु गरेकी उनी अहिले पनि उत्तिकै सक्रिय छिन् । सञ्जय लीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त मनिषाका अन्य धेरै फिल्म पाइपलाइनमा छन् । सन् १९७० मा आजकै दिन नेपालमा जन्मिएकी मनिषाको जीवनमा यतिबेला […]