भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को छायांकन सुरु, मनिषाले दिइन् पहिलो सट्

काठमाडौं । सञ्जयलीला भन्सालीको महत्वाकांक्षी वेब सिरिज ‘हीरामण्डी’को छायांकन भारतको हैदराबादमा सुरु भएको छ । मनिषा कोइराला र अदिती राव हैदारीको पहिलो दिनको दृश्यांकनसँगै सिरिजको छायांकन सुरु भएको हो । पहिलो सट् चाहिं मनिषाले दिइन् । मनिषाले भन्सालीको पहिलो फिल्म ‘खामोशी द म्युजिकल’मा अभिनय गरेकी थिइन् । त्यसयता उनीहरुको सम्बन्ध हार्दिक छ । २०० करोड भारु बजेट […]