वीरगञ्जका मेयरको दुईटी श्रीमती!

आफ्नी दुइटा श्रीमती भएको र ‘नक्कली’ छोरी भनिएकी रुविना आफ्नै ‘सक्कली’ छोरी भएको गृहको छानबिन टोलीसँग मेयर राजेशमानले स्वीकारेका हुन् ।

सम्बन्धित सामग्री

मेयरको चुनावमा कुकुर पनि उम्मेदवार !

क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ । मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको बीबीसी हिन्दीले जनाएको छ । मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीले बताएका छन् । मोलीको तर्फबाट मालिक टप्सीले च...

मेयरको टिकट हातमा बोकेका उम्मेदवारमाथि कुटपिट

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरको टिकट पाएका उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन् । मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि कांग्रेसकै कार्यकर्ताले हातपात गरेका हुन् । मेयरको टिकट हातमा लिएर फर्कदै गर्दा उनीमाथि हातपात भएको थियो । उनको हातमा चोट लागेको छ । अहिले पार्टी कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ।

एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]

माओवादीबाट प्युठान नगरपालिकाको मेयरको टिकट विष्णु योगीलाई

१२ वैशाख, प्युठान । नेकपा (माओवादी केन्द्र)ले प्युठान नगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रका प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारिका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष विष्णु योगीलाई दिने निर्णय भएको छ । योगी लामो समयसम्म शिक्षण पेसामा संलग्न थिए। प्युठान नगरपालिकाको मेयरमा बहालवाला नगरप्रमुख अर्जुनकुमार कक्षपतीसहित पाँच जना आकांक्षी थिए । तर, […]

नेपाली काँग्रेसबाट पाण्डेय बुटवल मेयरको उम्मेदवार

बुटवल उपमहानगरपालिका नेपाली काँग्रेसले मेयरको लागि  खेल राज पाण्डेयलाई उठाउने निर्णय गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राती अबेर सम्म बसेको बैठकले पाण्डेयलाई मेयरको टिकट दिने निर्णय गरेको बोर्ड सदस्य  विष्णु पोखरले बताए ।पाण्डेय नेपाली काँग्रेस बुटवलका नगर सभापति समेत हुन् । बुटवलमा  गठबन्धनको तर्फ मेयर नेपाली काँग्रेसले पाएको पाएको छ । भने उप मेयर एकीकृत समाजवादी पार्टीले पाएको छ । काँग्रेसका पाण्डेय यस अधि पनि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवे

राजनीतिक विश्रामको घोषणा गरेका खड्कालाई मेयरको टिकट !

११ वैशाख, काठमाडौं । नेकपा एमालेले दाङका दुई महत्वपूर्ण उपमहानगरपालिकामध्ये तुलसीपुरको मेयरको उम्मेदवार टीकाराम खड्कालाई तोकेको छ । यसअघिका मेयर घनश्याम पाण्डेले दोहोरिने चाहना नराखेपछि खड्काले मेयरको टिकट पाएका हुन् । तुलसीपुरमा एमालेले पुरानै जित दोहोर्‍याएमा खड्काले आगामी पाँच बर्षसम्म उपमहानगर हाँक्ने छन् । तर, खड्का उनै हुन्, जसले गत पुसमा एमालेको सांगठानिक जिम्मेवारीबाट विश्रामको […]

झापामा एमाले छाडेका श्यामसुन्दर ओली राप्रपाबाट मेयरको उम्मेदवार

११ वैशाख, काठमाडौं । झापामा नेकपा एमालेबाट आएका श्याम सुन्दर ओलीलाई राप्रपाले कनकाई नगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ । आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ओलीलाई आइतबार नै झापामा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । ओली कलाकार खुश्बु ओलीका […]

मेयरको उम्मेदवार बन्न उपसचिवबाट राजीनामा

सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बन्न आफ्नो पदबाट राजीनामा दिएका छन्। संघीय मन्त्रालयमा कार्यरत भुसालले स्थानीय चुनावमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। यसअघि देवचुली नगरपालिकामा प्रमुख प्रशासकीय उम्मेदवार रहिसकेका भुसाल त्यहीँका स्थायी बासिन्दा हुन्। देवचुलीका स्थानीयका अनुसार कांग्रेस नेताहरुको टिकट दिने आश्वासनपछि भुसालले उपसचिव पदबाट राजीनामा दिएर उम्मेदवार […]

भुवन केसी काठमाडौको मेयरको उम्मेदवार बन्ने

काठमाडौं, २२ चैत्र । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनले मेयरको उम्मेदवार बन्ने भन्दै निकटस्थसँग सहयोगको आग्रह गरेको बुझिएको छ । केसी सकभर कुनै ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने प्रयासमा छन् । ठूला दलहरुले उनलाई उम्मेदवार बनाउने सम्भावना कमजोर छ । केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसबारे […]

मेयरको उम्मेदवार बन्न एसएसपीबाट राजीनामा

७ चैत, काठमाडौं । मेयरको उम्मेदवार बन्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले राजीनामा दिएका छन् । धनुषाको विदेह नगरपालिकामा मेयरको उम्मेदवार बन्न उनले प्रहरीको सेवा छोडेका हुन् । ‘फागुन ५/६ तिर एसएसपीबाट राजीनामा दिएको हुँ । फागुन १० मा राजीनामा स्वीकृत भएको छ’, साहले अनलाइनखबरसँग भने, ‘राजनीतिबाट जनताको सेवा गर्ने इच्छा भएर प्रहरी […]