बैतडीकाे चमेलिया नदीमा ‘रबर बोट’ काे परीक्षण

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-६ शेरास्थित चमेलिया नदीमा ‘रबर बोट’ काे परीक्षण गरिएको छ । बाढी जन्य विपदमा उद्धारका लागि पहिलो पटक उपलब्ध भएको ‘रबर बोट’ लाई परीक्षण गर्नका लागि अभ्यास गरिएको हो । तटीय क्षेत्रमा हुने विपदजन्य घटनाहरुको समुचित व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रम अन्तर्गत मानवीय सहायता स्थलको […]

सम्बन्धित सामग्री

दार्चुलाका वादी समुदाय समस्यामा

दार्चुला – यहाँका वादी समुदायको आफ्नो स्वामित्वमा जग्गा नहुँदा दयनीय अवस्था बनेको छ। आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा पछि परेका उनीहरूको अवस्था दयनीय बनेको हो। शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको चमेलिया नदी किनारमै बस्दै आएका उनीहरूको आफ्नो नाममा जमिन नहुँदा अहिले समस्या परेको हो। वर्षौैंदेखि अरूकै जमिनमा घर बनाएर भोगचलन गर्दै आएका उनीहरूलाई अहिले घर छाड्न भनेपछि […]

चमेलिया किनारमा महिलाको शव भेटियो

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका-९ चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार अपराह्न गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा महिलाको शव डुबेको अवस्थामा फेला परेको हो । अपराहृन ४ […]

चमेलिया किनारमा बर्खाभर त्रास

वर्षात् सुरु भएदेखि दार्चुलाको चौलानी (चमेलिया) नदी किनारका बासिन्दामा बाढीको त्रास बढ्छ । चौलानी नदी वारिपारि बसोबास गर्ने स्थानीय पानीको बहाव बढ्न थालेपछि बाढीको त्रासले सताउने गरेको बताउँछन् । चौलानी किनारमा दार्चुलाभन्दा बैतडीतिर बाढीको बढी जोखिम छ ।

नदी किनारमा महिला मृत फेला

चमेलिया नदी किनारमा शुक्रबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन्। बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृत अवस्थामा फेला परेकी हुन्।

चमेलियामा मृत भेटिएकी महिलाको सनाखत

चमेलिया नदी किनारमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीकी ४१ वर्षीया हंसादेवी धामी रहेको प्रहरीले जनाएको छ।

नदी किनारमा महिलाको शव फेला

अर्धनग्न अवस्थामा चमेलिया नदी किनारमा एक महिलाको शव फेला परेको छ। आइतबार दिउँसो दशरथचन्द नगरपालिका–६ सेरानजिक करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो।

बैतडीमा घुससहित एक इन्जिनियर पक्राउ

बैतडी - बैतडीमा घुससहित एक इन्जिनियर पक्राउ परेका छन् । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकम सहित पक्राउ रंगेहात परेका हुन् । उहाँलाइ बुधबार बिहान चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा...

२ लाख घुससहित इन्जिनियर पक्राउ

७ फागुन, काठमाडौं । जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेशराज भट्ट २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । चमेलिया नदी नियन्त्रण तथा तटवन्धन आयोजना उपभोक्ता समितिसँग लिएको १ …

बैतडीमा एक लाख रुपैयाँ घुससहित इन्जिनियर पक्राउ

बैतडी : बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्। बुधबार बिहानै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। चमेलिया नदी नियन्त्रण त...