चमेलियामा मृत भेटिएकी महिलाको सनाखत

चमेलिया नदी किनारमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीकी ४१ वर्षीया हंसादेवी धामी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

दमौली, ३१ जेठ । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला […]

शिवपुरी राष्ट्रिय निकुञ्जमा मृत भेटिएकी महिलाको सनाखत हुन सकेन

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय निकुञ्जमा भेटिएको शवको सनाखत हुन सकेको छैन। फागुन ५ गते साँझ घोप्टो परेको अवस्थामा अन्दाजी ४० वर्षीय महिलाको शव भेटिएको थियो। प्रहरीले अहिलेसम्म महिलाको सनाखत गर्न सकेको छैन। कसैको आफन्त हराएको भए र हुलिया मिलेको खण्डमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको…

धनुषामा भारतीय महिलाको शव खेतमा भेटियो

२० पुस, जनकपुरधाम। धनुषामा एक भारतीय महिलाको शव भेटिएको छ । जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला भेटिएको धनुषा प्रहरीले जनाएको छ । करिब ५५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । मृतक महिलाको झोलामा कागजको टुक्रामा भारतीय नम्बर फेला परेको छ । सो नम्बरमा फोन गर्दा […]

सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गए राती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ । काँकरभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गए राति १ बजे पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले […]

बानेश्वरको बागमती नदी किनारमा भेटियो एक महिलाको शव

अन्दाजी ५०-५२ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। कतैबाट बगाएर ल्याएपछि त्यहाँ अड्किएको हुनुपर्ने प्रहरीले आशंका गरेको छ। महिलाको सनाखत हुनसकेको छैन।

पहिरोले पुरिएकी महिलाको सनाखत

दुई  दिन अघि पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा पहिरोले घर पुरेर मृत फेला परेकी एक महिलाको सनाखत भएको छ । आइतबार दिउँसो राम्दी बजारमा माथिबाट आएको पहिरोले ३ वटा घर–होटल पुरिएका थिए ।त्यस मध्ये ग्ल्याङ्ग नगरपालिका–१ राम्दीकी लक्ष्मी बस्नेतको बस्नेत होटलमा खाजा–नास्ता गर्न बसेकी एक जना महिलाको शव पुरिएको अवस्थामा फेला परे पनि तत्काल  सनाखत हुन सकेको थिएन । पछि ती महिला स्याङ्जाको वालिङ्ग नगरपालिका–१४ की ४० वर्षीय धनमाया उम्रा भन्ने  खुलेको हो ।उक्त पह

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेको र एक महिलाको सनाखत हुन बाँकी रहेको जनाइएको छ । जिपमा १० जना सवार थिए ।

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।