बैतडी : बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्।
बुधबार बिहानै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। चमेलिया नदी नियन्त्रण त...