चमेलिया किनारमा बर्खाभर त्रास

वर्षात् सुरु भएदेखि दार्चुलाको चौलानी (चमेलिया) नदी किनारका बासिन्दामा बाढीको त्रास बढ्छ । चौलानी नदी वारिपारि बसोबास गर्ने स्थानीय पानीको बहाव बढ्न थालेपछि बाढीको त्रासले सताउने गरेको बताउँछन् । चौलानी किनारमा दार्चुलाभन्दा बैतडीतिर बाढीको बढी जोखिम छ ।

सम्बन्धित सामग्री

४० मेगावाट अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु

बैतडी - दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण शुरु गरिएको छ ।  कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युतगृहमा पानी खसालेर शुक्रवार हिजाेदेखि परीक्षण शुरु गरिएको हो ।  उहाँले भन्नुभयो, 'आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्...

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

काठमाडौँ – दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने  एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा […]

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको करिब एक सय १० मेगावाट विद्युत् जोडिएको छ ।

बैतडीकाे चमेलिया नदीमा ‘रबर बोट’ काे परीक्षण

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-६ शेरास्थित चमेलिया नदीमा ‘रबर बोट’ काे परीक्षण गरिएको छ । बाढी जन्य विपदमा उद्धारका लागि पहिलो पटक उपलब्ध भएको ‘रबर बोट’ लाई परीक्षण गर्नका लागि अभ्यास गरिएको हो । तटीय क्षेत्रमा हुने विपदजन्य घटनाहरुको समुचित व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रम अन्तर्गत मानवीय सहायता स्थलको […]

चमेलिया प्रसारण लाइन क्षेत्रका घर-जग्गा पीडितले अझै मुआब्जा पाएनन्

डडेल्धुरा। चमेलिया जलविद्युत आयोजनाको प्रसारण लाइनकाे क्षेत्रमा घर-जग्गा पर्ने स्थानीयवासीहरुले मुआब्जा पाएनन् । मुआब्जा नपाएपछि उनीहरूले तार तान्न अवरोध गरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराको भाटागाउँ र कैनी टोलवासीका स्थानीयले प्रसारण लाइनको टावर बनाइएको तार तान्न अवरोध गरेका छन् । डडेल्धुरामा चमेलिया जलविद्युत आयोजनाले टावर निर्माण गर्ने क्रममा घर भत्काएर पनि जग्गाको उचित मूल्यांकन […]

चमेलिया किनारमा महिलाको शव भेटियो

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका-९ चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार अपराह्न गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा महिलाको शव डुबेको अवस्थामा फेला परेको हो । अपराहृन ४ […]

तस्वीर : निर्माणाधीन अपर चमेलिया जलविद्युत् आयोजना

दार्चुलाको मार्मा गाउँपालिका–२, घट्टेगाडमा निर्माणाधीन ४० मेगावट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना । नेपाल विद्युत् प्राधिकरण र अपिपावर कम्पनी बीच आयोजनाको विद्युत् यसअघि नै खरीदविक्री सम्झौता भइसकेको छ ।  प्रदेश नं ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेको अपर चमेलिया जलविद्युत् आयोजना तेस्रो हो ।  तस्वीर  रासस

निर्माणाधीन अपर चमेलिया जलविद्युत् आयोजना (फोटोफिचर)

दार्चुला, ४ वैशाख । मार्मा गाउँपालिका–२, घट्टेगाडमा निर्माणाधीन ४० मेगावट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना । तस्बिरः नरेन्द्रसिह कार्की÷रासस

तस्वीर : चमेलिया जलविद्युत् आयोजनाको बाँधस्थल

चमेलिया नदीस्थित बिटुले क्षेत्रमा रहेको चमेलिया जलविद्युत् आयोजनाको बाँधस्थल । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन उक्त आयोजना ३० मेगावाट क्षमताको रहेकोे छ । तस्वीर : रासस