फिल्म ‘कौसीद’को रिलिज सर्ने भएको छ । जेठ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको रिलिज सार्न लागिएको निर्देशक कुमार भास्करले बताए । ‘रिलिज समयसम्म फिल्मको काम नसकिने देखिएर रिलिज सार्न लागिएको हो’ निर्देशक भास्करले भने– ‘अब फिल्म मंसिरमा रिलिज हुनसक्छ ।’ नयाँ रिलिज मिति केही समयपछि निर्धारण हुने भास्करले सुनाए । अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्म नेपालभन्दा पहिले विदेशमा रिलिज हुनेछ । विदेशका ४, ५ देशमा फिल्मको रिलिज फिक्स भएको निर्देशक