पिटर सेगुनले ललितपुरबाट एनएसएल खेल्ने

९ वैशाख, काठमाडौं । आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ । ललितपुरले नाईइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन् । पिटर सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद स्मारक […]

सम्बन्धित सामग्री

इलामले भित्र्यायो नेपालमै खेल्ने तीन विदेशी स्टार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) आयोजनाबारे चौतर्फी प्रश्न उठिरहँदा नवप्रवेशी फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डे मेचीले तीन विदेशी खेलाडी अनुबन्धन सार्वजनिक गरेको छ । नेपालमै ए डिभिजन लिग खेलेका डिफेन्डर पिटर सेगुन, मिडफिल्डर नाथानिएल गार्सिया र फरवार्ड अजायी मार्टिन्स इलाममा अनुबन्धित भएका हुन् । पिटर र मार्टिन्स लामो समयदेखि घरेलु फुटबलमा […]