२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको दोस्रो संस्करणका लागि स्पोर्टिङ इलाम एफसी डी मेचीबाट खेल्ने ५ विदेशी खेलाडी नेपाल आइपुगेका छन् । खेलाडीहरु आज सोमबार नेपाल आइपुगेको टिमका प्रशिक्षक मेघराज केसीले जानकारी दिएका हुन् । इलामले टिमा आवद्ध गरेका कुनै पनि विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । खेलाडी नेपाल आइपुगे […]
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १ सय ७८ खेलाडी प्रस्तुत भएका थिए । जसमध्ये ए ग्रेडमा २७ खेलाडी थिए । ती २७ मध्ये १० खेलाडी अधिकत्म मुल्य ३ लाख ५० हजाारमा विक्री भएका छन् । १० मध्ये पनि राष्ट्रिय फुटबल […]
The post एनएसएल अक्सन – १० खेलाडी अधिकत्म मुल्यमा विक्री first appeared on हाम्रो खेलकुद.
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार मात्र एनएसएललाई चैत २५ देखि जेठ १ गतेसम्म आयोजनाको स्वीकृति प्रदान गरेको थियो। साथै बैठकले प्रतियोगिताका लागि खेलाडी दर्ता एन्फाले नभई एनएसएल स्वयम्ले गर्ने, प्रतियोगिता गोल्डकप शैलीमा गर्ने र यस संस्करणपछि एनएसइएमसँ...
नेपाली फुटबलमा नयाँ आयाम ल्याउने भन्दै सुरु भएको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा सुरु हुन नपाउँदै विवादको घेरामा छ । खेलाडी अनुबन्धको विषयमा विवाद हुँदा अहिले एनएसएल गएको आइतबारका लागि राखिएको टाइसिट ड्र पनि स्थगित भयो । एन्फाले टाइसिट ड्र रोख्न दिएको निर्देशन आफूहरूले पालना गरेर स्थगित गरेको नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताएका थिए । एन्फाले अब यो विवाद समाधानका लागि कस्तो प्रयास चाल्छ भन्ने हेर्न बाँकी नै छ । विवाद समाधानका लागि एन्
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा सम्पन्न भयो । दोस्रो संस्करणमा सहभागी सबै १० टोलीले अक्सनमार्फत ए, बी र सी श्रेणीबाट कुल १५-१५ खेलाडी अनुबन्धन गरे । अक्सनमा सहभागी २ सय ४७ खेलाडीमध्य सबै १० टोलीको बोली भने दुई खेलाडीमा मात्र लाग्यो । अक्सनमा १४ औं खेलाडीका रुपमा आएका […]
काठमाडौं : आगामी चैत २६ देखि जेठ ७ सम्म आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रवार अक्सन सम्पन्न भयो। जहाँ १८ खेलाडीले सर्वाधिक मूल्य पाउँदा १० टिममा कुल १५० खेलाडी अनुबन्धित भए।एनएसएलले अक्सनका लागि २४२ खेलाडी अक्सनमा सहभागी भएका थिए। सहभागी १० टोलीले अक्सनबाट समान १५-१५ खेलाडी लिएका छन्। यो पटक टिमले २३ खेलाडी टोलीमा राख्न पाउने छन्। जसमा अब पाँच विदेशी, दुई ट्यालेन्ट हन्टबाट छान्दा एक मार्किसहित कुल २३ खेलाडी पुग्ने छन्।हरेक टिमसँग साथमा २५ लाख रहेको थियो। जहाँबाट उनीहरूले हरेक क्याट
२० फागुन, काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडी बोलकबोल (अक्सन) गरिएको छ । १० टोलीले एक–एक जना खेलाडी ‘गोल्डेन बजर’ प्रक्रियाबाट अनुबन्धित गरेका छन् । एनएसएल अक्सनमा यसपल्टदेखि लागू गरिएको नयाँ नियम हो– गोल्डेन बजर । क्याटागोरी ‘ए’मा परेका खेलाडीका लागि एउटा क्लबले एकजना लिन […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को अक्सन शुक्रबार काठमाडौंमा हुँदैछ । विहान १० बजे सुरु हुने भनिएको अक्सनमा साढे २ सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् । यसपटक अक्सनमा १० टोली सहभागी हुँदैछन् । हरेक टोलीले अक्सनबाट १५ खेलाडी लिनेछन् । अक्सनको १५ खेलाडी, ५ विदेशी खेलाडी, २ ट्यालेन्ट हन्ट र एक […]
चैत अन्तिम सातादेखि सुरु हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को अक्सनका लागि २४२ खेलाडी छानिएका छन् । शुक्रबार हुने अक्सनका लागि छनोट भएका २४२ खेलाडीलाई आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले तीन क्याटागोरीमा छुट्याएको छ ।जसमध्ये क्याटागोरी ‘ए’ मा ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ मा समान एक सय एक खेलाडी छन् । एनएसएलको दोस्रो संस्करण चैत २६ गतेदेखि ८ वैशाखसम्म हुने तालिका छ ।आयोजकले यस संस्करणमा तीन टोली थप गर्दै सहभागी क्लब संख्या १
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करणका लागि खेलाडीको वर्गीकरण सहितको अक्सन सुची सार्वजनिक गरेको छ । एनएसएलले सार्वजनिक रहेको सुचिमा रहेका २ सय ४२ खेलाडीलाई दर्ता गर्न आव्हान गर्दै आज वर्गीकरण सार्वजनिक गरेको हो । यसै साता ए डिभिजनका ८ क्लबले सम्झौतामा रहेका खेलाडीलाई अन्य क्लबमा आबद्ध नहुन अनुरोध गर्दै […]