३१ असार, काठमाडौं । साउनदेखि यातायातको सिण्डिकेटको 'वैधानिक अन्त्य' गर्ने पूर्वघोषणाबाट सरकार पछि हटेको छ ।
सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो ।
सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । …