पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।...
३ साउन, काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् । सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच […]
काठमाण्डाै - सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् ।
तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले झण्डै तीन हप्ता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो ।
सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले नौ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर स...
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीबाट भएको ठगी प्रकरणमा सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशले तामाङ र श्रेष्ठ जेल चलान भएका हुन् । सीआईबीले अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा आज प्रारम्भिक थुनछेक बहसपछि आदेश जारी भएको हो । जसअनुसार २ जना जेल जाँदा ९ जनासँग धरौटी माग भएको छ । यस्तै एकजना साधारण तारेखमा रिहा
काठमाडौं, असोज १९ । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो । एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष तामाङसहित पक्राउ परेकाहरूमाथि करोडौँ रुपैयाँ ठगीको आरोप लागेको छ । उनीहरूविरुद्ध ४६ करोड रुपैयाँ ठगीको उजुरी परेको […]
व्यवसायी तथा पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले तामाङलाई सोमबार साँझ पक्राउ गरेको हो ।उनी माथि निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोप लागेको छ। उनी काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक हुन् । सहकारीको नियमविपरीत तामाङलगायतले आफन्तको नाममा ठूलो रकम कर्जा प्रवाह गरेर अनियमितता भएको देखिएपची उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेको छ। उनको सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता दिन नसकेपछि निक्षेपकर्ताले सहकारीमा उजुरी दिएका हुन् । प्रहरीले सहकारीका कर्जा अधिकृतलगायत अन्य १० जना कर्मचारीलाई पनि पक्राउ गरेको छ । तामाङ सिभिल बैंकका समेत अध्यक्ष हुन् ।
पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो ।तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेप कर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीको डिआइजी धीरजप्रताप सिंहका अनुसार निक्षेप कर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुनधाराबाट पक्राउ गरिएको हो ।सिआइबीको अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी
नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम
काठमाडौं : सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आज सुन्धाराबाट पक्राउ गरेको हो।
उनीलगायत सिभिलका अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको ब्युरोका डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए।
‘उहाँविरुद्ध ठगीमा उजुरी परेको हो, अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौँ,’ डीआईजी सिंहले भने।…
१८ असोज, काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहले जानकारी दिए । उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर […]