काठमाडौं, २१ मंसिर । नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले कोभिड भ्याक्सिन नदिने सरकारमा सहभागी दललाई भोट दिन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, “नेपालमा यतिबेला ८० प्रतिशत जनतालाई कोभिड भ्याक्सिन दिइसक्नुपर्थ्यो । अहिलेसम्म करिब ३० प्रतिशतले एक डोज र २६ […]