गृहमन्त्री खाँणले राजीनामा दिने

काठमाडौं, ११ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले राजीनामा दिने भएका छन् । हालै भएको निर्वाचनमा पराजय व्यहोरेपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन् । मतपरिणाम आएसँगै उनले हिजै राजीनामा दिने तयारी गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिनबाट रोकेका थिए । उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका हुन् । प्रधानमन्त्री देउवाले भने […]

सम्बन्धित सामग्री

एमाले नेताले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं, १८ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । बालकुमारी घट्नाबारे गृहमन्त्री श्रेष्ठले नौटंकी नभएर दशटंकी देखाएको आरोप लगाउँदै राजीनामा मागेका हुन् । उनले ललितपुरको घट्नामा गृहमन्त्री श्रेष्ठले सिडिओलाई दोष देखाएर (निलम्बन) आफू जोगिने कोशिस गरेको आरोप लगाएका हुन् । थापाले फेशबुकमा […]

मेरो राजीनामा माग्नु स्वाभाविक : गृहमन्त्री श्रेष्ठ

गोरखा– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास गर्नु र मेरो राजीनामा माग्नु अस्वाभाविक नभएको बताएका छन् । मंगलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने र दोषीलाई कारबाही गरेर छाड्ने बताए ।  माओवादी केन्द्रका नेतासमेत रहेका उनले आफ्नै पार्टी र सत्ता गठबन्धनभित्र भ्रष्टाचारी हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको […]

बेलायतकी गृहमन्त्री सुएलाद्वारा राजीनामा

लन्डन – बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ। राजीनामा पत्रमा ब्रेभरम्यानले ‘नियमहरूको प्राविधिक उल्लङ्घन’ भएको स्वीकार गर्दै अगाडि भनिन्, ‘मैले गल्ती गरेको छु। म जिम्मेवारी स्वीकार गर्छु र राजीनामा गर्छु।’ क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा […]

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन् राजीनामा

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले आफ्नो पदबाट राजीनामा दिएकी छन्। भारतीय मूलकी ब्रेभरम्यानलाई सेप्टेम्बरमा प्रधानमन्त्री लिज ट्रसले गृहमन्त्री नियुक्त गरेकी थिइन्। आफ्नो राजीनामा पत्रमा उनले हामी कठिन समयबाट गुज्रिरहेका र सरकार कुन दिशामा जाँदैछ भन्ने कुरामा चिन्तित भएकाे उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, ‘हामीले हाम्रा मतदातासँग गरेका वाचामात्र ताेडेका छैनाैँ। यो सरकार आफ्नो घोषणापत्रमा गरेका […]

संसदमा गृहमन्त्री खाँणको राजीनामा मागियो

काठमाडौं, २५ जेठ । देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् । ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने […]

कानुन व्यवसायीहरुद्वारा गृहमन्त्री खाँणको राजीनामा माग

आन्दोलनरत कानुन व्यवसायीहरुले आइबारको विरोध प्रदर्शनका क्रममा गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका आन्दोलनरत कानुन व्यवसायीहरुले गृहमन्त्री खाँणसमेतको राजीनामा माग गरेका हुन्।   आफूहरुले गर्दै...

वकिलहरुले गृहमन्त्री खाँणकोसमेत मागे राजीनामा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

महेश बस्नेतले मागे गृहमन्त्री खाँणको राजीनामा

काठमाडौँ, २५ असोज । नेकपा (एमाले)का नेता महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । खाँणको गृह जिल्लामा प्रहरीले चलाएको गोलीबाट चार सुकुम्बासीको मृत्यु भएपछि नेता बस्नेतले राजीनामा मागेका हुन् । उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै गृहमन्त्रीको आदेशमा उनकै गृह जिल्लाका चार जना सुकुम्बासीको गोली हानी हत्या गरेको आरोप लगाउदै सरकार सुकुम्बासी बिरोधी मात्र […]