दुई दिने सरकारी बिदाको चर्चाले उब्जाएका प्रश्नहरू

काठमाडौं :  उर्जा तथा वस्तु व्यापारमा देखिएको खुद घाटा र त्यसले देशको विदेशी मुद्रा सञ्चितिमा पारेको नकारात्मक असरले अर्थतन्त्रमा संकट निम्त्याउन सक्ने भन्दै केही समय यता दुई दिने सरकारी बिदा दिने चर्चा चलिरहेको छ।राष्ट्रबैँकले समेत उर्जा खपतको विकल्पका रुपमा दुई दिने बिदालाई विकल्पको रूपमा सरकारलाई सुझाव दिएको समाचार बाहिरिएका छन्। तर सरकारले पूर्व तयारी  विना दुई दिन बिदा दिने निर्णय गरेको खण्डमा यसले दीर्घकालीन रुपमा नकारात्मक असर पार्ने देखिन्छ।के दुई दिने बिदा दिने चलनले काठम

सम्बन्धित सामग्री

भाजपालाई ५९ करोड चन्दा दिने व्यापारी नै केजरीवालविरुद्धको मुद्दामा सरकारी साक्षी

१४ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालविरुद्ध मदिरा नीतिमा घोटाला प्रकरणमा सरकारी साक्षी बनेका व्यापारी सत्तारुढ भारतीय जनता पार्टीलाई चुनावमा पैसा दिने व्यक्ति रहेको खुलेको छ । हैदरवादका व्यापारी पी सरथ चन्द्र रेड्डी केजरिवालविरुद्ध सरकारी साक्षी बनेर चर्चामा छन् । रेड्डी स्वयंलाई इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी) ले सन् २०२२ नोभेम्बर १० मा मुद्रा अपचलन मुद्दामा गिरफ्तार गरेको […]

अब सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल खोल्न दिने तयारी

काठमाडौं : सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने नयाँ नीति ल्याउने तयारी सरकारले गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा अब सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।यसका लागि मन्त्रालयले रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए। ‘हाल सरकारी अस्पताल भएका ठाउँमा निजी

सरकारी जग्गामा घर बनाएर दिने प्रलोभनमा ठगी गरेका बस्याल कारागार चलान

सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ गरेका एक युवक जेल चलान भएका छन् । पोखरा–१४ भोटेचौतारास्थित सरकारी जग्गामा घर बनाएर दिने भन्दै स्थानीयसँग रकम ठगी गरेका स्याङ्जा भिरकोट–८ घर भएका खेमबहादुर बस्याल कारागार चलान भएका हुन् ।सरकारी जग्गामा घर बनाएर दिने प्रलोभन देखिएर रकम ठगी गरेका बस्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटरप्याड, रबरछाप र अध्यक्षको दस्तखत किर्ते गरेर ठगी गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारील

सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा

काठमाडौं : अफगानिस्तानको सत्ता कब्जा गरेको सशस्त्र विद्रोही समूह तालिबानले सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ।अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले तालिबानलाई उद्धृत गर्दै सरकारी कर्मचारीलाई काममा फर्कन भनेको जनाएको हो। मंगलबार एक विज्ञप्तिमार्फत् तालिबानले सबैलाई पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गरेको छ।विज्ञप्तिमा लेखिएको छ, ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ। त्यसैले तपाइहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ शुरु गर्न सक्नुहुन्छ।’ यसैगरी, तालिबान नेतृत्वले

आफगानिस्तानका सरकारी अधिकारीहरुलाई आममाफी दिने तालिवानको घोषणा

एजेन्सी, १ भदौँ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अफगानिस्तानका अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ । तालिवानले मंगलबार उक्त घोषणा गरेको हो । तालिवानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानमा सामान्य परिस्थिती बनाउन चाहने अफगानी सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छु ।’ १५ अगस्तमा अफगानिस्तानलाई तालिवानले आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । […]

सरकारी अधिकारी भन्छन्- अमेरिकी खोप कसलाई दिने भनेर छलफलमै छौं

२७ असार, काठमाडौं । सोमबार नेपाल आइपुग्ने अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना खोप कसलाई दिने भन्ने टुंगो नलागिसकेको सरकारी अधिकारीहरुले बताएका छन् । एक डोज मात्र लगाए पुग्ने भनिएको यो खोप कुन समूहलाई दिने भन्ने विषय छलफलमै रहेको सम्बद्ध अधिकारीहरुको भनाइ छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप […]

मंगलबारदेखि उपत्यकामा सरकारी कार्यालयले सेवा दिने

मंगलबारदेखि उपत्यकामा सरकारी कार्यालयहरू खुल्ने भएका छन् । निषेधाज्ञा खुुकलो बनाउदै सरकारी कार्यालय पनि सञ्चालन गर्ने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेका हुन् ।  प्रशासन कार्यालयको आदेशमा भनिएको छ ‘विकास...