एक मानिस बिरामी कुरुवा हुन्छन्। उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण भएको हुन्छ। तिनै श्रीमतीलाई अस्पतालको चिसो भुँइमा राखेर उपचार गरेकोदेखि अक्सिजन अभावसम्मका कुरा। कुरैकुरामा दर्शन्छ उनीहरूबिचको प्रेम। ती पुरुष भावुक हुँदै सुनाउँछन्, श्रीमतीलाई ठीक भएपछि धरहरा घुमाउने इच्छा। सँगै प्रश्न पनि गर्छन् - धरहरा र रानीपोखरी कति राम्रो बनाउन सक्ने…