बागमती प्रदेश प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा
विधान श्रेष्ठ, दिपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द बिक र विशाल पौडेलले समान १० रन बनाए । बागमतीका नन्दन यादव,विपिन आचार्य र सुबाश खत्रीले २÷२ विकेट लिए ।
२४ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट बागमती प्रदेश छनोटको उपाधि ललितपुर जिल्लाले जितेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा चितवन जिल्लालाई ५ विकेटले हराएर ललितपुर च्याम्पियन बनेको हो । चितवनले दिएको १५३ रनको लक्ष्य ललितपुरले ३५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ललितपुरका लागि आशुतोष घिरैयाले १०२ बल खेल्दै १२ चौका मदतमा […]
काठमाडौंले भक्तपुर जिल्लालाई १९१ रनले हराउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेश छनोटमा पहिलो जित निकालेको छ । मूलपानीको तल्लो क्रिकेट मैदानमा काठमाडौंले दिएको ३०५ रनको लक्ष्य पछ्याएको...
१८ मंसिर, काठमाडौं। काठमाडौंले अपराजित रहँदै प्रधानमन्त्री कप बागमती प्रदेश महिला छनोट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई ४ विकेटले हराउदै काठमाडौं च्याम्पियन बनेको हो । ललितपुरले दिएको ५५ रनको लक्ष्य काठमाडौंले १६.१ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित […]
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेश जितविहीन रहँदा मधेश प्रदेशले भने एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ।टियू मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा मधेश प्रदेश र बागमतीले रोमाञ्चक बराबरी खेल्दा मधेश एक खेल बाँकी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो।समूह बी अन्तर्गत आफ्नो तेस्रो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै १ सय ९० रन बनाएको थियो।जवाफमा बागमती ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रनमा नै समेटिएपछि दुवै टिमले १/१ अंक बाँडे
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमती प्रदेश लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाटै बाहिरिएको छ।टियू मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा बागमती लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भयो।लुम्बिनीले भने प्रतियोगितामा पहिलो जित निकाल्यो। यसअघि बागमती प्रदेश १ सँग ६९ रन र नेपाल पुलिससँग १ सय ९२ रनले पराजित भएको थियो।टस जितेर पहिलो ब्याटिङ गरेको बागमती ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटिएको थियो।जवाफमा उक्त लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा २ विकेट गुमाएर
अंकित सुवेदीको शतकको सहयोगमा मंगलवार प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा बागमती प्रदेशमाथि ६९ रनको जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ दिएको ३ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेश २ सय ३५ रनमा समेटिएको थियो । जवाफी ब्याटिङ गरेको बागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो । बागमतीका लागि नन्दन यादवले ४८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडेका थिए । ओपनर इश
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आइतबार शुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीचको खेल हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश,
काठमाडौं : प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध खेलिरहेको छ। टस जितेर पुलिसले ब्याटिङ गर्ने भएको छ। पुलिस समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। बागमती भने समूह ‘बी’को उपविजेता टोली हो। पुलिसले समूह चरणमा सतप्रतिशत नतिजा निकालेको थियो। बागमती प्रदेश भने एपीएफसँग पराजित भएको