काठमाडौँ- बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर निर्वाचित भएकै दिन सिसडोल र बञ्चरेडाँडाको अवलोकनमा पुगेका थिए। फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान नगरी कुनै जितको उत्सव नमनाउने भन्दै उनी मेयरमा निर्वाचित भएपछि काठमाडौंबासीलाई धन्यवाद दिन आयोजना गरेको र्यालीमा केही समय सहभागी भएर सिसडोल र बञ्चरेडाँडाको अवलोकनको लागि पुगेका थिए। निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको औपचारिक घोषणा […]