यातायातमा सर्भर समस्या : आजको काम शुक्रबारलाई सारियो

काठमाडौं : यातायात व्यवस्था विभाग,सवारी चालक अनुमति पत्र चावहिलले बुधबार दर्ता गर्ने सवारी चालक अनुमति पत्र(लाइसेन्स)काे समय सारेको छ। कार्यालयले सर्भरमा समस्या देखिएपछि नयाँ दर्ता प्रकृया आगामी शुक्रबारका लागि सारेको हो।बुधबार दर्ता गर्न बिहान ६ बजेदेखि नै टोकन लिएर सेवाग्राही पर्खिरहेका थिए। तर, सर्भर नै चलेन। दिनभरि नै सर्भर खुल्ने छाँटकाट नदेखिएपछि समय सारिएको सवारी चालक अनुमति पत्र चावहिलका प्रमुख विष्णुकुमार भट्टराईले जानकारी दिए।‘बिहान ९ : ३० बाट नचलेको सर्भर अहिले (तीन बजे)&nb

सम्बन्धित सामग्री

‘मलेसिया र खाडीका देशमा काम गरेर फर्किएका श्रमिकमा मिर्गौलाको समस्या धेरै’

धनुषा – धनुषाका दुई पालिकामा गरिएको एक अध्ययनले मलेसिया र खाडी देशमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी भएको देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडीका देश र मलेसियामा काम गरेर फर्किएका नेपालीमा मिर्गौला समस्या बढी देखाएको हो । अध्ययनका क्रममा दुई वर्ष खाडीका छ देश कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका श्रमिक ...

बैतडीमा भू-वर्गीकरणको काम नहुँदा समस्या

बैतडी– जिल्लामा भू-वर्गीकरणको काम अघि नबढ्दा समस्या भएको छ । छ महिनाभित्र सक्नेगरी ‘भू-उपयोग ऐन २०७६’ कार्यान्वयन गराउने भन्दै सरकारले गत जेठ २३ गते नियमावली बनाएकामा  तोकेको समय सीमा सकिएकाले ऐनको अभावमा हालसम्म कुनै पनि स्थानीय तहले जग्गाको वर्गीकरण थालेका छैनन् ।  स्थानीय तहहरूले भू-वर्गीकरणको काम नथाल्दा  व्यवहारिक तथा व्यावसायिक कामका लागि जग्गाको कित्ताकाट गर्नुपर्ने […]

सिस्टममा समस्या आउँदा राहदानी विभागको काम रोकियो

काठमाडौं । राहदानी लिनका लागि भीडभाड बढिरहँदा परराष्ट्र मन्त्रालयले राहदानी वितरणको काम अवरुद्ध गरेको छ । सोमबारदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ । राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने जनाएको […]

वर्गीकरणको काम नसक्दा कित्ताकाटमा समस्या

१४ स्थानीय तह रहेको पर्सामा अधिकांश स्थानीय तहले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरणको काम नसक्दा कित्ताकाटको समस्या समाधान हुन सकेको छैन। नेपाल सरकारले भूउपयोग क्षेत्र वर्गीकरणअन्तर्गत यही मंसिर २३ गतेसम्म प्रत्येक पालिकाले...

समयमा काम नहुँदा भोग्नुपरेको समस्या

सरकारले कृषियोग्य जमिन संरक्षणका लागि भन्दै निश्चित समयभित्र जग्गाको वर्गीकरण गर्ने र सो काम नहुँदासम्म अंशबन्डा, जग्गा कारोबार र कित्ताकाट रोके पनि समयमा काम नहुँदा समस्या उत्पन्न भएको छ । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण नगरी अन्य कुनै पनि प्रक्रियामा जान नसकिने व्यवस्था गरे अनुसार अहिलेसम्म जग्गाको वर्गीकरण गरिएको छैन । नियमावलीमा कृषियोग्य जग्गाको वर्गीकरणका लागि …

आफ्नो प्रहरी नभएका कारण अपेक्षित अनुसार काम गर्न समस्या : मुख्यमन्त्री राउत

जनकपुरधाम- प्रदेशको आफ्नै प्रहरी प्रशासन नभएको कारण मानवअधिकारको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरधाममा आयोजित मानवअधिका रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने प्रदेश सरकार मानवअधिकारको मुद्दामा संवेदनशील रहेपनि आफ्नो प्रहरी प्रशासन नभएको कारण काम गर्न समस्या रहेको बताए। […]

सुकुमबासी समस्या समाधानको काम तीब्र रुपमा भइरहेको छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुकुमबासी  समस्या समाधान गर्न तीव्र रुपमा काम भएको बताएकी छिन् । भरतपुरमा आयोजित राष्ट्रिय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रदेशस्तरीय समीक्षा तथा कार्ययोजना...

निर्धारित समयमा काम पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या

काठमाडौँ । दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले कछुवा गतिमा भइरहेको छ । निर्माण सुरु गरिएको पाँच वर्षमा सक्ने गरी थालिएको उक्त काम हालसम्ममा ३५ प्रतिशत मात्र सकिएको काठमाडौँ महानगरपालिकाले जनाएको […]

लामो समयसम्म कुर्सीमा बसेर काम गर्दा मोटोपनको समस्या, अन्य बेफाइदाहरु

सामान्यतयाः लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्दा मोटोपन बढ्ने आम धारणा छ । तर, वैज्ञानिकहरुले एउटै कुर्सीमा वा एउटै स्थानमा बसेर काम गर्दा शारीरिक समस्या त आउँछ नै मानसिक समस्या पनि आउने बताएका छन् ।कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय धेरै मानिसहरु एउटै ठाउँमा बस्ने, एकै ठाउँमा बसेर काम गर्ने, एउटै कुर्सी वा विस्तारामा बसेर काम गर्ने गरेका छन् । जसले धेरै मानिसमा शारीरिक समस्या आउन थालेको छ । इंग्ल्याण्डको हडर्सफिल्ड युनिभर्सिटीले गरेको अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताले लकडाउनको

निषेधाज्ञामा पूर्वाधार निर्माणको काम रोकिए आर्थिक समस्या

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निषेधाज्ञामा पूर्वाधार निर्माणको काम रोकिए आर्थिक समस्या पर्ने बताएको छ। गतवर्षको निषेधाज्ञा र लकडाउनका कारण म्याद सकिएका आयोजना पुरा हुन सकेका छैनन्। यसपटकको निषेधाज्ञामा यस क्षेत्र बन्द भएमा थप आर्थिक समस्या पर्ने महासंघले बताएको छ। त्यसैले निषेधाज्ञाको समयमा पनि पूर्वाधार निर्माणका गतिविधिलाई निरन्तरता दिनुपर्ने बताइएको छ।