सेगवेको नयाँ स्कुटर ई ११० नेपालमा विक्री सुरु हुँदै

काठमाडौं । सेगवे नाइनवट इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता आई हव प्रालिले नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने भएको छ । कम्पनीले सेगवे ई ११० इलेक्ट्रीक मोटरसाइकल विक्री सुरु गर्न लागेको हो । आई हवले भोलिदेखि सुरु हुने नाडा ईभी शोमा ई ११० सार्वजनिक गर्ने छ । अहिले कम्पनीले ई १०० र ई १२५ […]

सम्बन्धित सामग्री

डिओलाई टक्कर दिने जुम स्कुटर आजबाट बिक्री सुरु हुँदै, यस्ता छन् भिन्नता

काठमाडौं । आजबाट नयाँ स्कुटर जुम बिक्री गर्ने सुरु हुने भएको छ । सिजी मोटर्सले हिरो ब्राण्डको जुम ११० स्कुटर आजबाट बिक्री सुरु गर्न लागेको हो । कम्पनीले यसअघि नै बिक्री हुँदै आएको तीन मोटरसाइकलका र नयाँ स्कुटर जुम ११० आजबाट बिक्री गर्ने जानकारी यसअघि नै दिएको हो । गतवर्ष भारतमा सार्वजनिक भएको जुम पहिलो […]

याडियाको नयाँ स्कुटर दुई दिनपछि बिक्री सुरु हुँदै, यस्तो छ मूल्य

काठमाडौं । याडिया जी ६ नेपालमा बिक्री सुरू हुने भएको छ । कम्पनीले आगामी बिहिबारदेखि जी ६ मोडलको बिक्री सुरु गर्न लागेको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो । जी ६ को मूल्य २ लाख ६० हजार तोकेर बिक्री सुरु गर्ने तयारी भएको […]

केही दिनमै विक्री सुरु हुँदै ओलाका स्कुटर, यी हुन् पहिला नेपाल आउने मोडल

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले ओलाका स्कुटर अंग्रेजी नयाँ वर्षसँगै विक्री सुरु गर्ने भएको छ । कम्पनीले नेपालमा नै पहिलो पटक भएको नाडा ईभी एक्स्पो २०२२ मा देखाएको दुई मोडल सुरुमा विक्री गर्ने तयारी गरेको हो । भारतको चर्चित राइड एण्ड सेयरिङ कम्पनी ओलाले उत्पादन गरेको एस वान र एस वान प्रो मोडलबाट […]

१ लाख ४९ हजार मूल्य पर्ने स्कुटरको विक्री सुरु हुँदै

काठमाडौं । जम्बो मोटर्स प्रालिले नेपाली बजारमा ओपाई ब्राण्डको नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने भएको छ । कम्पनीले कम मूल्यको ओपाई वाईडब्लू ०३ स्कुटर विक्री सुरु गर्न लागेको हो । कम्पनीले ओपाई वाइडब्लू ०३ को मूल्य १ लाख ४९ हजार तोकेर विक्री सुरु गर्ने तयारी भइरहेको जनाएको छ । विद्युतीय स्कुटरहरु निकै महंगो भन्ने […]

दुई सस्तो स्कुटरको विक्री सुरु हुँदै, रेन्ज १०० किलोमिटर

काठमाडौं । जम्बो मोटर्स प्रालिले नेपाली बजारमा ओपाई ब्राण्डको दुई नयाँ इलेक्ट्रीक स्कुटर भित्र्याउने भएको छ । कम्पनीले ओपाई वाईडब्ल्यू ०६ र वाईडब्ल्यू ०३ स्कुटर आगामी सातादेखि विक्री सुरु गर्ने तयारी गरेको हो । ‘भन्सारको काम सकिएको छ । अर्को सातादेखि आपाईका दुई नयाँ मोडलका स्कुटर विक्री गर्ने तयारी मा छौं । यी स्कुटर कम […]

भोलिबाट विक्री सुरु हुँदै दुई नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । एनआईयूले भाेलिबाट नयाँ दुई स्कुटर भाेलिबाट विक्री सुरू गर्ने भएकाे छ । चिनियाँ ब्राण्डले नेपाली नयाँ वर्षको अवसर पारेर यूक्यूआईजीटी र एमक्यूआईजीटी दुई मोडल विक्री सुरु गर्न लागेकाे हो । एनआईयू इलेक्ट्रीकको नेपालका लागि आधिकारि विक्रेता कम्पनी इको इन्फिनिटीले यसअघि नै बैसाख पहिलो हप्ता यी दुई स्कुटर सार्वजनिक हुने जनाएकाे थियाे । कम्पनीले […]

दुई लाख मूल्य फरक पर्ने २ नयाँ स्कुटर विक्री सुरु हुँदै

काठमाडौं । एनआईयूले करिब २ लाख रुपैयाँ मूल्य फरक पर्ने २ नयाँ स्कुटर नेपाली बजारमा विक्री सुरु गर्दैछ । चिनियाँ ब्राण्डले नेपाली नयाँ वर्षको अवशर पारेर यूक्यूआईजीटी र एमक्यूआईजीटी दुई मोडल विक्री सुरु गर्ने तयारी गरेको हो । एनआईयू इलेक्ट्रीकको नेपालका लागि आधिकारि विक्रेता कम्पनी इको इन्फिनिटीले बैसाख पहिलो हप्ता यी दुई स्कुटर सार्वजनिक गर्ने […]

भोलिदेखि विक्री सुरु हुँदै नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड भित्रिएको छ । भोलीदेखी सेगवे नाइनवोटको विक्री सुरु हुने भएको हो । कम्पनीले भोलि (बुधबार)देखि सेगवे नाइनवोटको आधिकारिक विक्री सुरू गर्ने तयारी गरेको हो । ओजिल स्टाेरले नेपाल भित्रिएको सेगवे तथा नाइनवोटका उत्पादनको विक्री तथा व्यवस्थापन भने ओलिज स्टोरले गर्ने कम्पनीले बताएको छ । ओलिज स्टोरले यसअघि […]

यामाहाको इलेक्ट्रीक स्कुटर विक्री सुरु हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । यामाहाले ग्लोवल मार्केटमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । ताइवानी कम्पनी गोगोरोसँगको सहकार्यमा यामाहाले नयाँ स्कुटर सार्वजनिक गरेको हो । यामाहा ताइवानको ‘आर एण्ड डी’ सेन्टरमा डिजाइन गरिएको यो स्कुटरमा स्वाप गर्न मिल्ने पोर्टेवल ब्याट्रीको साथमा उपलब्ध रहेको छ । यो स्कुटर गोगोरो डिजाइन किटमा आधारित रहेको छ । यामाहा ‘इएमएफ’ नाम […]

टिभिएस ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा सुरु हुँदै

११ फागुन, काठमाडौं ।  नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले फाल्गुन १३ गतेबाट टिभिएस ग्रान्ड एक्स्चेन्ज मेलाको आयोजना गर्ने भएको छ। भृकुटीमण्डपमा सम्पन्न हुन लागेको उक्त मेला फाल्गुन १३ गते बाट १७ गतेसम्म ५ दिनसम्म आयोजना हुने छ। यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर […]