दुई लाख मूल्य फरक पर्ने २ नयाँ स्कुटर विक्री सुरु हुँदै

काठमाडौं । एनआईयूले करिब २ लाख रुपैयाँ मूल्य फरक पर्ने २ नयाँ स्कुटर नेपाली बजारमा विक्री सुरु गर्दैछ । चिनियाँ ब्राण्डले नेपाली नयाँ वर्षको अवशर पारेर यूक्यूआईजीटी र एमक्यूआईजीटी दुई मोडल विक्री सुरु गर्ने तयारी गरेको हो । एनआईयू इलेक्ट्रीकको नेपालका लागि आधिकारि विक्रेता कम्पनी इको इन्फिनिटीले बैसाख पहिलो हप्ता यी दुई स्कुटर सार्वजनिक गर्ने […]

सम्बन्धित सामग्री

याडियाको नयाँ स्कुटर दुई दिनपछि बिक्री सुरु हुँदै, यस्तो छ मूल्य

काठमाडौं । याडिया जी ६ नेपालमा बिक्री सुरू हुने भएको छ । कम्पनीले आगामी बिहिबारदेखि जी ६ मोडलको बिक्री सुरु गर्न लागेको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो । जी ६ को मूल्य २ लाख ६० हजार तोकेर बिक्री सुरु गर्ने तयारी भएको […]

१ लाख ४९ हजार मूल्य पर्ने स्कुटरको विक्री सुरु हुँदै

काठमाडौं । जम्बो मोटर्स प्रालिले नेपाली बजारमा ओपाई ब्राण्डको नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने भएको छ । कम्पनीले कम मूल्यको ओपाई वाईडब्लू ०३ स्कुटर विक्री सुरु गर्न लागेको हो । कम्पनीले ओपाई वाइडब्लू ०३ को मूल्य १ लाख ४९ हजार तोकेर विक्री सुरु गर्ने तयारी भइरहेको जनाएको छ । विद्युतीय स्कुटरहरु निकै महंगो भन्ने […]