भोलिबाट विक्री सुरु हुँदै दुई नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । एनआईयूले भाेलिबाट नयाँ दुई स्कुटर भाेलिबाट विक्री सुरू गर्ने भएकाे छ । चिनियाँ ब्राण्डले नेपाली नयाँ वर्षको अवसर पारेर यूक्यूआईजीटी र एमक्यूआईजीटी दुई मोडल विक्री सुरु गर्न लागेकाे हो । एनआईयू इलेक्ट्रीकको नेपालका लागि आधिकारि विक्रेता कम्पनी इको इन्फिनिटीले यसअघि नै बैसाख पहिलो हप्ता यी दुई स्कुटर सार्वजनिक हुने जनाएकाे थियाे । कम्पनीले […]

सम्बन्धित सामग्री

याडियाको नयाँ स्कुटर दुई दिनपछि बिक्री सुरु हुँदै, यस्तो छ मूल्य

काठमाडौं । याडिया जी ६ नेपालमा बिक्री सुरू हुने भएको छ । कम्पनीले आगामी बिहिबारदेखि जी ६ मोडलको बिक्री सुरु गर्न लागेको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो । जी ६ को मूल्य २ लाख ६० हजार तोकेर बिक्री सुरु गर्ने तयारी भएको […]

कम मूल्यको एथर ४५० शनिवारबाट बिक्री सुरु हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं । स्पोर्टी इलेक्ट्रीक स्कुटर एथरको नयाँ मोडल नेपालमा बिक्री सुरु हुने भएको छ । आगामी शनिवारबाट बिक्री सुरु गर्ने तयारी भएको ‘एथर ४५० एस’ पोखराबाट बिक्री सुरु हुन लागेको हो । एथरको नेपालका लागि आधिकारिक बितरक कम्पनी वैद्य अर्गनाइजेसन अन्तर्गतको बैद्य्ज इनर्जीले एथर ४५० एस इलेक्ट्रीक स्कुटर पहिलेकोभन्दा कम मूल्यमा बिक्री सुरु गर्न लागेको […]

१ लाख ४९ हजार मूल्य पर्ने स्कुटरको विक्री सुरु हुँदै

काठमाडौं । जम्बो मोटर्स प्रालिले नेपाली बजारमा ओपाई ब्राण्डको नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने भएको छ । कम्पनीले कम मूल्यको ओपाई वाईडब्लू ०३ स्कुटर विक्री सुरु गर्न लागेको हो । कम्पनीले ओपाई वाइडब्लू ०३ को मूल्य १ लाख ४९ हजार तोकेर विक्री सुरु गर्ने तयारी भइरहेको जनाएको छ । विद्युतीय स्कुटरहरु निकै महंगो भन्ने […]

सेगवेको नयाँ स्कुटर ई ११० नेपालमा विक्री सुरु हुँदै

काठमाडौं । सेगवे नाइनवट इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता आई हव प्रालिले नयाँ इलेक्ट्रीक स्कुटर विक्री सुरु गर्ने भएको छ । कम्पनीले सेगवे ई ११० इलेक्ट्रीक मोटरसाइकल विक्री सुरु गर्न लागेको हो । आई हवले भोलिदेखि सुरु हुने नाडा ईभी शोमा ई ११० सार्वजनिक गर्ने छ । अहिले कम्पनीले ई १०० र ई १२५ […]

दुई सस्तो स्कुटरको विक्री सुरु हुँदै, रेन्ज १०० किलोमिटर

काठमाडौं । जम्बो मोटर्स प्रालिले नेपाली बजारमा ओपाई ब्राण्डको दुई नयाँ इलेक्ट्रीक स्कुटर भित्र्याउने भएको छ । कम्पनीले ओपाई वाईडब्ल्यू ०६ र वाईडब्ल्यू ०३ स्कुटर आगामी सातादेखि विक्री सुरु गर्ने तयारी गरेको हो । ‘भन्सारको काम सकिएको छ । अर्को सातादेखि आपाईका दुई नयाँ मोडलका स्कुटर विक्री गर्ने तयारी मा छौं । यी स्कुटर कम […]

भोलिदेखि विक्री सुरु हुँदै नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड भित्रिएको छ । भोलीदेखी सेगवे नाइनवोटको विक्री सुरु हुने भएको हो । कम्पनीले भोलि (बुधबार)देखि सेगवे नाइनवोटको आधिकारिक विक्री सुरू गर्ने तयारी गरेको हो । ओजिल स्टाेरले नेपाल भित्रिएको सेगवे तथा नाइनवोटका उत्पादनको विक्री तथा व्यवस्थापन भने ओलिज स्टोरले गर्ने कम्पनीले बताएको छ । ओलिज स्टोरले यसअघि […]

यामाहाको इलेक्ट्रीक स्कुटर विक्री सुरु हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । यामाहाले ग्लोवल मार्केटमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । ताइवानी कम्पनी गोगोरोसँगको सहकार्यमा यामाहाले नयाँ स्कुटर सार्वजनिक गरेको हो । यामाहा ताइवानको ‘आर एण्ड डी’ सेन्टरमा डिजाइन गरिएको यो स्कुटरमा स्वाप गर्न मिल्ने पोर्टेवल ब्याट्रीको साथमा उपलब्ध रहेको छ । यो स्कुटर गोगोरो डिजाइन किटमा आधारित रहेको छ । यामाहा ‘इएमएफ’ नाम […]