लमजुङ । लमजुङमा संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गाउँलेले झन्डै ५ लाख खर्चेर २८ पिर्के रोटे पिङ बनाएका छन् । बेंसीसहर नगरपालिका–४ को फोस्रेगाउँका बासिन्दाले २८ पिर्के रोटे पिङ बनाएका हुन् । संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ती गाउँलेले २८ पिर्के रोटे पिङ बनाएको बताएका छन् । उनीहरूलाई त्यस कामका लागि करिब […]
The post संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि २८ पिर्के रोटे पिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
ललितपुर : चाचा हुई ई ई ...., सररर .........यी यस्ता ध्वनि अचेल उपत्यकामा कम सुनिन थालेको छ। बढ्दो शहरीकरण, पिङ हाल्ने स्थानको कमी र पश्चिमा संस्कृतिको प्रभाव तथा अन्य मनोरन्जनात्मक तत्वका कारण अचेल पिङको संख्या घट्दै गएको छ।खुसियाली र उमङ्ग बोकेर आएको नेपालीहरुको महान चाड दशैँ र तिहारमा पिङ खेल्ने गरिन्छ। भनिन्छ , पिङ खेल्नाले परम्परा धान्नुका साथै एउटा छुट्टै अनुभूति हुन्छ।लिङ्गे पिङ , रोटे पिङ, डोडे र जाँते पिङ पहिलेदेखि नै खेलिँदै आए पनि अचेत लिङ्गे पिङ नै प्रचलनमा आएको देखिन्छ।हाम्रो घ
सुर्खेत- दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे […]
सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ-गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना […]
दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ ।पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ&rsquo
आजभोली पिङ संस्कृति लोप हुँदै गएको छ । केही दशक अघिसम्म दशैं तिहारमा पिङनै मुख्य मनोरञ्जनको थलो बन्ने गरेको थियो तर हिजोआज सामाजिक सञ्जाल प्रयोग र इन्टरनेटले पिङ लोप हुन थालेको छ । यस वर्ष भने छिटफुट रुपमा पिङ थापेर खेल्ने गरेको पाइएको छ । अधिकांस क्षेत्रमा लिंगे पिङ मात्र थापेको पाइए पनि रोटे पिङ, चर्के पिङ भने पुर्ण रुपमा लोप हुने अवस्थामा पुगेको देखिएको छ ।
२९ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक […]
लमजुङ– हिन्दूमात्रको माहान पर्व दशैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्षअघिदेखि जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दशैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौँ रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने […]
धनकुटा : एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ।धनकुटाका गाउँगाउँमा पनि दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। यस वर्ष भने कमै मात्रामा पिङ लगाइएको धनकुटाको हिले बजारका मोहन घिमिरेले बताए। गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ। पिङमा वृद्धवृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका थिए।पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र प