जुट्यो टोपबहादुरको ब्लडमनी

चितवनका टोपबहादुर विकले युएईमा तिर्नुपर्ने ब्लडमनी बापतको रकम जम्मा भएको छ। युएईस्थित नेपाली दूतावासले युएईको अलऐन अदालतमा ब्लडमनी बापत १ लाख दिह्राम बुझाएको जनाएको छ। ब्लडमनी बापतको पैसा बुझाउन नसक्दा टोपबहादुर ५ वर्षदेखि युएईबाट घर फर्किन पाएका थिएनन्।

सम्बन्धित सामग्री

रुपन्देहीका व्यवसायीले जुटाए ‘ब्लडमनी’

रुपन्देहीको उद्योगी व्यवसायीले साउदी अरबमा मृत्युदण्ड पाएका धनुषाको जनकपुरका एक व्यक्तिको जीवनरक्षाका लागि ब्लडमनी जुटाएका छन् । पीडित पक्षको माग अनुसार रकम नजुटेपछि जिल्लाका ३० जना व्यवसायीले सहयोग जुटाएका हुन् ।

जुट्यो ब्लडमनी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स् (यूएई)को जेलमा रहेका दुई नेपाली युवालाई ब्लडमनीबापत् लाग्ने पैसा जुटेको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा मृत्युदण्ड कुरिरहेका धादिङका पलमान मगर र ओखलढुंगाका भुवन श्रेष्ठलाई ब्लडमनी तिर्ने पैसा जुटेको हो । मृत्युदण्ड सुनाइएका दुई नेपालीको ज्यान जोगिने आफ्नै कम्पनीमा कार्यरत रहेका नवलपुरका बाबुराम आलेमगर गम्भीर घाइते रहेका बेला उपचारका […] The post जुट्यो ब्लडमनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउदीमा जेल परेका रोल्पाका दिलबहादुरको ब्लडमनी तिरेर उद्धार

काठमाडौं – दुई वर्षदेखि साउदी अरबमा जेल सजाय भोगिरहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई  ब्लडमनी तिरेर स्वदेश फर्काइएको छ । दिलबहादुरले तिर्नपर्ने ब्लडमनी बपातको २ लाख २५ हजार रियाल अथवा झण्डै ६५ लाख रुपैयाँ रकम बुझाएपछि दिलबहादुर जेलमुक्त भएर शनिबार स्वदेश फर्किनुभएको हो ।  दिलबहादुरले चलाएको ट्...

प्रशान्त लिम्बुलाई साउदीबाट उद्धार गर्न ब्लडमनी सङ्कल अभियान सुरु

काठमाडौं – साउदी अरब ब्लडमनी तिर्न नसकेर नेपाल फर्किन नसकेका प्रशान्त लिम्बुका लागि ब्लडमनी सङ्कलन गर्न अभियान घोषणा भएको छ ।  प्रशान्तले चलाएको गाडीमा साउदीका नागरिकले चलाएको गाडी ठोक्किँदा त्यहाँका एक नागरिकले ज्यान गएको थियो । त्यही अभियोगमा साउदीको अदालतले दुई लाख २० हजार रियाल ब्लडमनी तिर्नुपर्ने निर्णय फै...

महोत्तरीका एक दम्पत्तिलाई ब्लडमनी जुटाउन समस्या

धनवीर महतो/उज्यालो ।  महोत्तरी, वैशाख २१ – ब्लडमनी जुटाउन सहयोगका लागि महोत्तरीका एक दम्पत्तिले आग्रह गरेका छन् । औरही नगरपालिका १ का श्या...

महोत्तरीका एक दम्पत्तिलाई ब्लडमनी जुटाउन समस्या

धनवीर महतो/उज्यालो ।  महोत्तरी, वैशाख २१ – ब्लडमनी जुटाउन सहयोगका लागि महोत्तरीका एक दम्पत्तिले आग्रह गरेका छन् । औरही नगरपालिका १ का श्या...

टोपबहादुरको ब्लडमनी हस्तान्तरण

चितवनका टोपबहादुर विकलाई युएईको अदालतले फैसला सुनाएको ब्लडमनी एक लाख दिहराम ( २८ लाख नेपाली रुपैयाँ हाराहारी) एनआरएन युएईले शनिबार राजदूतावास अबुधाबीलाई हस्तान्तरण गरेको छ ।

साउदी जेलमा रहेका रानाको जीवन रक्षार्थ ‘ब्लडमनी डोनेसन’ अभियान सुरु

काठमाडौं : विगत सात महिनादेखि साउदीमा जेलजीवन बिताइरहेका गोरखा बोर्लाङका कुमार रानाको जीवन रक्षाका लागि ‘ब्लडमनी डोनेसन’ अभियान, २०१८ सुरु गरिएको छ। पीडितको तर्फबाट राना मगरको जीवन रक्षाका लागि ब्लडमनी संकलन अभियानले पत्रकार सम्मेलन गरेर शुक्रबारबाटै अभियान सुरु गरेको जानकारी दि...