काठमाडौं : विगत सात महिनादेखि साउदीमा जेलजीवन बिताइरहेका गोरखा बोर्लाङका कुमार रानाको जीवन रक्षाका लागि ‘ब्लडमनी डोनेसन’ अभियान, २०१८ सुरु गरिएको छ। पीडितको तर्फबाट राना मगरको जीवन रक्षाका लागि ब्लडमनी संकलन अभियानले पत्रकार सम्मेलन गरेर शुक्रबारबाटै अभियान सुरु गरेको जानकारी दि...