ब्लडमनी जुटेपछि युएई दूतावासले शुरु गर्‍याे टोपबहादुरको उद्धारका लागि कानुनी प्रक्रिया

युएई – युएईमा ब्लडमनी तिर्न नसकेर समस्यामा परेका चितवनका टोपबहादुर बिकलाई उद्धार गर्न दूतावासले अदालती प्रक्रिया थालेको छ ।  एनआरएनए युएईको संयोजकत्वमा सञ्चालन गरिएको टोपबहादुर उद्धार अभियान अन्तर्गत युएईमा रहेका नेपाली संघसस्थाले एक लाख दिर्हाम ब्लडमनी जुटाएर दूतावासमा बुझाए पछि टोपबहादुरलाई नेपाल फर्का...

सम्बन्धित सामग्री

प्राधिकरणले भन्यो : एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैन

१२ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु […]

रेशम चौधरीलाई माफी दिनेसम्बन्धी प्रस्ताव गृहमा, गणतन्त्र दिवसमा छाड्ने तयारी

अब गृहले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने र मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार राष्ट्रपतिबाट उनको सजाय माफीसम्बन्धी निर्णय हुनेछ ।

मेरो चरित्र हत्या गर्न खोजियो, कानुनी प्रक्रिया अघि बढाउँछु : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भइरहेको छ। उक्त भिडिओमा आफू नभएको भन्दै बस्नेतले गलत भिडिओ हालेर चरित्र हत्या गरिएको बताएका हुन्।  मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बस्नेत अफवाह […]

वीरेन्द्रनगर सिटी बसपार्क : बक्यौता असुल गर्न कानुनी प्रक्रिया सुरु

काठमाडौँ,१५ साउन । सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कको सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको पिआर कन्स्ट्रक्सन भक्तपुरले भाडा नतिरेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको छ । भाडाबापत रु ३७ करोड ३७ लाख रकम नतिरेपछि नगरपालिकाले असुल उपरका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेको हो । नगर कार्यपालिकाको गत असार ३१ गतेको बैठकले बक्यौता रकम असुल उपर […]

पल शाहविरुद्धको मुद्दामा अब कानुनी प्रक्रिया कसरी अगाडी बढ्छ ?

काठमाडौं, ८ चैत्र । अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ । आज तनहुँ जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दर्ता भएको हो । शाहविरुद्ध १६ वर्षीया किशोरीमाथि बलात्कारको उजूरी परेको थियो । किशोरीका आफन्तले प्रहरीलाई जाहेरी दिएपछि २४ दिन हिरासतमा राखी अनुसन्धान पश्चात् उनीविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो । एक अधिवक्ताको अनुसार […]

पल शाह प्रकरणमा कानुनी प्रक्रिया के के हुन्छ ?

काठमाडौं, २० फागुन । अभिनेता पल शाह यतिबेला प्रहरीको हिरासतमा छन् । शाहविरुद्ध एक नाबालिगले बलात्कार गरेको अभियोगमा जाहेरी दिएपछि तनहुँ जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । पल शाह प्रकरणमा मनोरञ्जन क्षेत्र मात्र नभएर सामाजिक सञ्जाल पनि तातेको छ । बलात्कारका आरोप लागेका शाहको पक्ष र विपक्षमा कलाकारहरु पनि आ–आफ्नो मत जाहेर […]

पल शाहविरुद्धको कानुनी प्रक्रिया कसरी अघि बढ्छ ?

१६ फागुन, काठमाडौं । जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीमा जाहेरी परेको केही दिनपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरे । जिल्ला अदालतले आइतबार नै उनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दियो । सम्भवतः उनी केही दिन प्रहरी हिरासतमा रहनेछन् र त्यसपछि अदालती प्रक्रिया सुरु हुनेछ । मुलुकी फौजदारी […]

फलाम खानीको कानुनी प्रक्रिया अगाडि बढ्यो

सरकारले फलाम खानी कम्पनी स्थापनाका लागि कानुनी प्रक्रिया अगाडि बढाएको छ । नवलपुरको होप्से गाउँपालिकामा फलाम कम्पनी स्थापना गर्नका लागि कानुनी प्रक्रिया अगाडि बढाएको हो ।