चितवनका टोपबहादुर विकलाई युएईको अदालतले फैसला सुनाएको ब्लडमनी एक लाख दिहराम ( २८ लाख नेपाली रुपैयाँ हाराहारी) एनआरएन युएईले शनिबार राजदूतावास अबुधाबीलाई हस्तान्तरण गरेको छ ।
चितवन खैरेनीका टोपबहादुर विकलाई युएईको अदालतले फैसला सुनाएको ब्लडमनी एक लाख दिहराम (करिब २८ लाख नेपाली रुपैयाँ) एनआरएन युएईले अबुधाबीस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरेको छ । ४ वर्षअघि कामको सिलसिलामा...पूरा पढ्नुहोस् »