पब्जी विश्वकपको फाइनलमा नेपाली टिम टिटुके ई-स्पोर्ट्स र डीआरएस गेमिङ

नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) र ट्रेन टु किल (टिटुके) ई-स्पोर्ट्स पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनलमा पुगेका छन् । पीएमजीसीको ग्रुप स्टेजबाट टिटुके ई-स्पोर्ट्स र लास्ट चान्स स्टेजबाट डीआरएस गेमिङ फाइनलमा पुगेका हुन् ।आईतबार भएको खेलमा १११ पोइन्ट्स जोड्दै डीआरएस गेमिङ उत्कृष्ट ५ भित्र पर्न सफल भएको थियो भने टिटुके २१४...