युएईविरुद्ध खेल्ने नेपालको २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणा - NepaliPatra

काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । टोलीमा पर्नेमा गोलकिपरबाट किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन् । रक्षापंक्तिको खेलाडीमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल […]

सम्बन्धित सामग्री

युएईविरुद्ध खेल्ने २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणा

१ जेठ, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । …

इङ्ल्यान्ड ‘सी’सँग खेल्ने नेपाली टोली घोषणा

१७ वैशाख, काठमाडौं । फत्तेमान घलेलाई समेट्दै इङ्ल्यान्ड ‘सी’ टिम सँगको मैत्री खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक भिनसेन्जो एल्बर्टो एनेसले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ, …

एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको टोली घोषणा

काठमाण्डाै - एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १७ वर्षमुनिको टोली घोषणा गरेका हुन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरे । श्रीलङ्कामा भएको साफ १७ वर्षमुनिको खेल लगत्तै उनले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । नेपाल साफ १७ वर्षमुनिको खेलमा उपविजेता बनेको थियो । फाइनलमा नेपाली टोली भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो । टोलीमा फरवार्डमा सुवास बम, श्रृजल राई तथा डिफेन्डरमा मदन पौड...

यू–१७ साफ र एएफसी फुटबल टोली घोषणा

श्रीलंकामा आयोजना हुने यू–१७ साफ च्याम्पियनसिप र भियतनाममा हुने यू–१७ एएफसी एसिया कप छनोट खेल्ने २४ सदस्यीय पुरुष टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतियोगितामा सहभागी हुने २३...

एएफसी एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोली आज कतार जाँदै

काठमाण्डाै – एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो । त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्ड...

ओलम्पिकका लागि स्पेनको टिम घोषणा, युरोकप खेल्ने ६ खेलाडी समेटिए

१५ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा हुने टोकियो ओलम्पिकका लागि स्पेनको फुटबल टोली घोषणा भएको छ । अहिले भइरहेको युरो २०२० मा खेलिरहेका ६ खेलाडी स्पेनको ओलम्पिक टिममा पर्दा सर्जियो रामोस भने अटाएनन् । प्रशिक्षक लुइस डे ला फुएन्टेले मंगलबार ओलम्पिकका लागि २२ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा युरो खेलिरहेका गोलकिपर उनाइ सिमोन, […]

फिलिपिन्सको फुटबल टोली नेपाल आइपुग्यो

एएफसी एसियन कप २०१९ फुटबल छनोट खेल्न फिलिपिन्सको राष्ट्रिय टोली बिहिबार काठमाडौं आइपुगेको छ। मंगलबार ललितपुर एन्फा कम्प्लेक्समा हुने खेलका लागि फिलिपिन्सको राष्ट्रिय टोली नेपाल आइपुगेको हो। यसअघि नै छनोट चरणबाट बाहिरिसकेको नेपालले फिलिपिन्ससँग प्रतिष्ठाका लागि खेल्नेछ। यता अखिल नेपाल फुटबल संघ एन्फाले भने फिलिपिन्ससँग खेल्ने नेपाली टोली अहिलेसम्म घोषणा गरेको छैन। यद्यपी स्ट्राइकर अनिल…

ताजिकिस्तानविरुद्ध खेल्ने नेपाली फुटबल टोली घोषणा, अग्रपंक्तिमा विमल र नवयुग

काठमाडौँ । ताजिकिस्तानविरुद्ध मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो ।